नेपाल आर्मीकाद्वय वीरमान लामा र दिनेश हमाल १८ औं पुरुष तथा ११ औं महिला राष्ट्रिय फुलकन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौल समूहमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । उनीहरुसंगै लुम्बिनीका
नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले वर्ष २०७० सालमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न १९ खेलका उत्तिनै खेलाडीलाई उत्कृष्ट खेलाडी अवार्ड प्रदान गर्ने भएको छ । अवार्ड शुक्रबार लाजिम्पाटस्थित थिएटर भिलेजमा एक
नारायणदेव राणाको अध्यक्षतामा ८ सदस्यीयललितपुर जिल्ला कुस्ती संघ बुधबार गठनगरिएको छ । नवगठित संघको उपाध्यक्षमा शेखर उप्रेती, सचिवमा सुजन खतिवडा तथा कोषाध्यक्षमा सोहित श्रेष्ठ रहेको ललितपुर जिल्ला खेलकुद विकास समितिले
राष्ट्रिय टिम तयारी मार्फत राष्ट्रिय खेलाडीलाई प्रशिक्षत गराई विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालको प्रतिनिधित्व दरिलो बनाउने उद्देश्यका साथ राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले दुई वर्षदेखिअघि सुरु गरेको राष्ट्रिय टिम तयारी प्रशिक्षण
नेपाल आर्मीका दिनेश श्रेष्ठले चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सिनियर पुरुषतर्फ ९४ केजीको क्लिन एन्ड जर्कमा सोमबार नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् । दिनेशले क्लिन एन्ड जर्कमा १ सय
नेपाल ब्याडमिन्टन संघको आयोजनामा आईओसी सोलिडारिटी बीडब्लुएफ लेभल वान कोचिङ एजुकेसन कोर्स सोमबार सम्पन्न भएको छ । नौदिने कोर्समा २४ प्रशिक्षक सहभागी थिए । उनीहरुलाई बीडब्लुएफका विकास अधिकृत मोहम्मद एन्डी
नेपाल प्रहरीकी तारादेवी पुनले चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिताको सिनियर महिलातर्फ ७५ केजीमाथि आइतबार तीन नयाँ राष्ट्रिय कीर्तिमानमा सुधार गरेकी छन् । सातदोबाटोस्थित नेपाल खेलकुद विज्ञान प्रतिष्ठान परिसरमा ताराले
नेपाल भारोत्तोलन संघको आयोजनामा चौथो ग्रान्डप्रिक्स क्लालिफाइङ राष्ट्रिय भारोत्तोलन प्रतियोगिता आइतबारदेखि सुरु हुँदैछ । सिनियरको पुरुषमा ८ र महिलामा ७ तथा जुनियर पुरुषमा ९ गरी जम्मा २४ स्वर्णका लागि प्रतिस्पर्धा
विश्व मुवाँ थाइ प्रतियोगितामा नेपालले दुई कांस्य जितेको छ । थाइल्यान्डको बैंककस्थित लुम्पिनी रंगशालामा मार्च ९ देखि १६ तारिखसम्म भएको प्रतियोगितामा नेपालले दुई कांस्य जितेको नेपाल मुवाँ संघका अध्यक्ष गणेशलाल
नेपाल बक्सिङ संघले २२ जनालाई आईबा वान स्टार प्रशिक्षकको प्रमाण पत्र शनिबार प्रदान गरेको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) ले बक्सिङलाई उपलब्ध गराएको प्रमाण पत्र सम्बन्धितलाई हस्तान्तरण गरिएको हो