पोखरा हिमालयन लाइफ नेपालको आयोजनामा पोखरामा सञ्चालित अन्तरविद्यालय युनि हक्की बिग टुर्नामेन्टमा छात्रतर्फ मेरीगोल्ड बोर्डिङ स्कुल र छात्रातर्फ कालिका उमावि च्याम्पियन भएका छन्। हिमालयन लाइफ नेपालको पोखरा–१५ नयाँगाउँस्थित आफ्नै खेलमैदानमा
किस्कले प्रथम अर्बिट इन्टरनेसनल ललितपुर जिल्लाव्यापी प्लस २ अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको फाइनलमा किस्कले रातो बंगलालाई ६४–३६
ललितपुर जिल्ला बास्केटबल संघको दोश्रो भेलाले राजेशध्वज कार्कीको अध्यक्षतामा ललितपुर जिल्ला बास्केटबल संघको नयाँ कार्यसमिति चयन गरेको छ । संघको महासचिवमा शरद विष्ट, सचिवमा आशिष केसी तथा कोषाध्यक्षमा पर्शुमान गुरुङ
नेपाल साइकिलिङ संघका अध्यक्ष छिमी उर्गेन गुरुङलाई एसियन साइक्लिङ महासंघले मेरिट अवार्डबाट सम्मान गरेको छ । महासंघको थाइल्यान्डमा ९ फेब्रुअरीमा भएको कंग्रेसको अवसरमा छिमीलाई सो अवार्ड प्रदान गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २४ औं स्थापना दिवसका अवसरमा बुधबार आयोजित सचेतना मुलक ¥यालीमा खेलकुदको पनि सहभागिता रह्यो । टंगालस्थित अख्तियारको कार्यालयबाट सुरु भएको ¥यालीमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव
पोखरा हिमालयन लाइफ नेपालको आयोजनामा मड्डलबारदेखि पोखरामा अन्तरविद्यालय युनि हक्की बिग टुर्नामेन्ट प्रतियोगिता सुरु भएको छ। हिमालयन लाइफ नेपालको पोखरा–१५ नयाँगाउँस्थित आफ्नै खेलमैदानमा भएको प्रतियोगिताअन्तर्गत मड्डलबार छात्रतर्फ पाँच तथा छात्रातर्फ
ल्यान्डमार्क एजुकेसनल फाउन्डेसन स्कुलले चौथो विद्यालयस्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको उपाधि जितेको छ । टिम च्याम्पियन ल्यान्डमार्कले ५ स्वर्ण जित्यो । काठमाडौं जिल्ला खेलकुद विकास समिति, नेपाल क्योकुसिन कराते डो
पोखरा नेपाल आर्चरी सङ्घको आयोजनामा पोखरामा सम्पन्न छैटौं आउटडोर राष्ट्रिय आर्चरी प्रतियोगितामा रिकर्भ ओपन (मेन्स सिनियर) तर्फ कास्की जिल्ला आर्चरी सङ्घ र रिकर्भ स्ट्याडर्ड (जुनियर) तर्फ टिआईए आर्चरी क्लब काठमाडौं
डिफेन्डिङ च्याम्पियन नेपाली सेना दोश्रो नेपाल टेलिकम कप खुला राष्ट्रिय पुरुष ह्यान्डबल प्रतियोगितामा लगातार दोश्रो जित हात पार्दै बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । सेना समूह ‘ए’ को विजेता बन्यो
प्राइम कलेज १३ औं ज्ञाननिकेतन बास्केटबल च्याम्पियनसिपअन्तर्गत कलेजको ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । प्राइमले टाइम्स इन्टरनेसनल कलेजलाई ४१–२८ ले पराजित ग¥यो । विजेताका विपिन महर्जनले १२ अंक जोडे