पश्चिमाञ्चलकाद्वय अजय रिजाल र दिना तामाङले चौथो राष्ट्रिय तेक्वान्दो प्रतियोगिता– २०७१ मा मंगलबार स्वर्ण जितेका छन् । राष्ट्रिय तेक्वान्दो युनियन– नेपालद्वारा आयोजित प्रतियोगिताको पुरुष ५८ केजी मुनि फाइनलमा अजयले सुदूरपश्चिमाञ्चलका
नेपाल ब्याडमिन्टन संघको आयोजनामा सटल टाइम स्कुल ब्याडमिन्टन प्रोग्राम मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । विश्व ब्याडमिन्टन महासंघको कार्यक्रम अन्तर्गत भइरहेको यो प्रोग्राममा स्कुलका विद्यार्थीहरुलाई कसरी खेल्न सिकाउने र कसरी
आयोजक नेरिक एकेडेमीले चौथो नेरिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेको छ । दोहोरो उपाधि जितेको नेरिक सिनियर ब्वाइज र जुनियर ब्वाइजमा च्याम्पियन बन्यो । अघिल्लो संस्करणमा पनि नेरिक सिनियर
कालीमाटी चोकमा डिभाइन फिजिकल फिट्नेस सेन्टर (डिपीएफसी) शनिबारदेखि सञ्चालनमा आएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव युवराज लामाले सेन्टरको एक कार्यक्रमबीच विधिवत् उद्घाटन गरे । नेपाल शारीरिक सुगठन
२५ बर्षे बिनोद क्षेत्रीबाट प्रशिक्षित साइपाल एकडेमी प्लस टु तहको बास्केटबलमा अग्रणी मानीन्छ । साइपाल एकडेमीका छात्राहरुको टोली खुला तहको हेर्न लायक टोली र प्लस टु तहको शिर्ष टोली हुनुले
एमिनिटीइङलिस स्कुलले चौथो भक्तपुर जिल्लाव्यापी अन्तरविद्यालय तेक्वान्दो (आईटीएफ) प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । गठ्ठाघरमा भएको प्रतियोगितामा एमिनिटीले ४ स्वर्ण, ७ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको चाणक्या
राष्ट्रिय टिम तयारीका लागि हुने राष्ट्रिय तेक्वान्दो (आईटीएफ) प्रतियोगितामा सहभागी हुने मध्यमाञ्चल खेलाडीको छनोट सोमबार सम्पन्न भएको छ । माघ १६ देखि १७गतेसम्म काभ्रेमा हुने राष्ट्रिय प्रतियोगिताकालागि ८ पुरुष र
पोखरा पोखरा उमावि हिसान कास्कीको आयोजनामा पोखरा रड्डशालामा सञ्चालित आठौँ हिसान स्पोर्टस् मिट २०७१ को च्याम्पियन बनेको छ। आइतबार भएको समापनमा छात्रछात्रा भलिबलमा प्रथम तथा टेबलेटनिसमा छात्र सिड्डलमा तृतीय र
सइद मोदी अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली आइतबार भारतको लखनउ जाने भएका छन् । जनवरी २० देखि २५ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा रत्नजित तामाङ,
तेश्रो शिवभक्त स्मृती भक्तपुर जिल्लाव्यापी व्याडमिन्टन प्रतियोगिताको रनिङ्ग शिल्ड श्रीभक्त व्याडमिन्टन क्लबले खोसेको छ । दुई संस्करणको विजेता भक्तपुर व्याडमिन्टन क्लबलाई हराउंदै श्रीभक्तले उक्त शिल्डमा आफ्नो नाम लेखाएको हो ।