अग्रवाल युवा मञ्चको आयोजनामा खेल महोत्सव शुक्रवार देखी हुने भएको छ । मारवाडी समुदायकाले मात्र सहभागिता जनाउन पाउने महोत्सवमा विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुनेछ । महोत्सवमा क्रिकेट, फुटसल, टेबल टेनिस,
रसुवाको आमा छोदाङ गाउँपालिकामा बुधवार र बिहीबार सेल्फ डिफेन्स प्रशिक्षणको आयोजना गरियो । गाउँपालिकाको आयोजनामा भएको सो कार्यक्रममा सेल्फ डिफेन्स प्रशिक्षक राधिका हमालले प्रशिक्षण दिएकी थिइन् । उनलाई पूजा लामाले
ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असारको दोस्रो साता कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने भएको । ई स्पोर्ट्स सङ्घ नेपालको आयोजनामा ई स्पोर्ट्सको राष्ट्रिय च्याम्पियनसिप असार १४ र १५ गते सुर्खेतमा आयोजना
नेपाल राष्ट्रिय मार्सल आर्ट्स गेम्स महासंघ (एनएमजिसी) को तेस्रो महाधिवेशनले १३ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति शनिवार चयन गरेको छ । चाबहिलमा सम्पन्न महाधिवेशनले अध्यक्षमा सुदीप पण्डित क्षेत्री र महासचिवमा रूपसिंह
राजन कुमार श्रेष्ठको अध्यक्ष बाग्मती प्रदेश टेक बल सङ्घ गठन भएको छ । सो सङ्घको उपाध्यक्षमा माधवी बोस र विदुर कणेल छन् । रवीन्द्र लाछीमस्यु सचिव तथा सबिता रेग्मी कोशाध्यक्ष
ई स्पोर्ट्स सङ्घ नेपाल (इसान) को पहिलो साधारण सभाले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रवार निर्विरोध चयन गरेको छ । हिमविक्रम केसीले
नेपाल रग्बी सङ्घको आयोजनामा ६ देखि १२ फागुनसम्म काठमाडौँको दशरथ रङ्गशालामा ’फिफ्टिन्स रग्बी च्याम्पियनसिप २०८०’ को आयोजना हुने भएको छ । प्रतियोगितामा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी
पेनकेक सिलातको दोस्रो प्रशिक्षक तथा रेफ्री तालिम सम्पन्न भएको छ । बर्दियाको बारबर्दियामा भएको तालिमको नेपाल पेनकेक सिलात बर्दिया जिल्ला संयोजक खेमबहादुर खड्काले संयोजन गरेका थिए ।तीन दिने तालिममा ३०
हाइड एन्ड सिक किन्डर गार्डेनले ११ औ वार्षिकोत्सवको अवसरमा १९ औ एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ तथा विद्यालयका खेलकुद शिक्षक समेत रहेका बहुआयमिक खेल व्यक्तित्व हरि लामालाई सम्मान
दोलखाका प्रेम कोइरालाले नेपाली खेलकुदमा एरेनामा महत्त्वपूर्ण फड्को मारेका छन् । २०१४ देखि नेपाल रग्बीमा संलग्न कोइराला नेपालको पहिलो लेभल टु अन्तर्राष्ट्रिय रेफ्री हुन सफल भएका छन् । खेलाडीको रूपमा