राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी कीर्तिपुर नगरपालिको नयाँ बजारमा निर्माण गरेको कभर्डहल कीर्तिपुर नगरपालिकालाई भोग चलनका लागि बुधवार हस्तान्तरण गरेको छ
कराँते प्रशिक्षक विनोद शाक्य गुभाजुले आफ्नो दिवङ्गत बाबुको १३ औ दिनको पुण्य तिथिको दिन आफूलाई यस दुखद घडीमा सद्भाव राख्ने सबै प्रति सद्भाव व्यक्त गरेका छन् । उनले आफूले भागेको
सङ्घर्ष, दुख र त्यस पछि व्यवसायमा सफलता । यी सफलताकै कारण समाजमा केही गर्ने चाहना जाग्यो र समाजसेवामा सक्रियता बढ्यो । यो सक्रियतासँगै एकाएक खेलकुदमा प्रवेश गरिन्, रेखा तामाङ ।
नेपाल मार्सल आर्ट हाप्कीडो एसोसिएसनको आयोजनामा चौथो राष्ट्रिय इन्सट्रक्टर,सेल्फ डिफेन्स एजुकेसन, लिडर सीप तथा रेफ्रि सेमिनार नेपालगन्जमा सम्पन्न भएको छ । तिने कार्यक्रममा सहभागीहरूलाई प्रमुख अतिथि प्रदेश नं ५का सामाजिक
नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घका अध्यक्ष कालीबहादुर घर्ती मगर लन्डन इन्टरनेशनल हल अफ फेमबाट सम्मानित भएका छन् । मास्टर कालीबहादुर १५औँ लन्डन इन्टरनेशनल हल अफ फेममा सम्मानित भएका हुन् ।
अखिल नेपाल राष्ट्रिय खेलकुद महासङ्घ गठन भएको छ । महासङ्घ केन्द्रीय न्युक्लीयसका संयोजक पृथ्वी थापाबाट हस्ताक्षरित विज्ञप्तिमा खेलकुद भित्रका विकृति र विसङ्गतिका विरुद्धमा आवाज उठाउने जनाइएको छ । महासङ्घका इन्चार्जमा
पारस माझी कुनै समय नेपाली फुटबलका स्टार रक्षक । उनको व्यवसायी फुटबल जीवनको दायरा नेपालमा मात्र सीमित भएन । दक्षिण एसियामा नै परिचित र भिन्न खाले छवि भएका रक्षक थिए,उनी
बि.स २०५२ परिषद्का तत्कालीन उपाध्यक्ष सोमनाथ अधिकारी प्यासीको स्वकीय सचिवको रूपमा प्रवेश गरेका थापाले अधिकारीको कार्यकाल पछि राजीनामा नदिई परिषद्मा यथावत् रहेका थिए । उपाध्यक्ष पदमुक्त भए पछि स्वकीय सचिव
राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त बोर्ड सदस्य सम्पन्न श्रेष्ठलाई बधाई तथा प्रथम राष्ट्रिय भर्चुअल सेल्-डिफेन्स च्याम्पियनसिप २०७७ मा पदक विजेता खेलाडीलाई सम्मान गरिएको छ । नुवाकोट जिल्ला मार्सल आर्ट्स सङ्घले आयोजना
राष्ट्रिय खेलकुद परिषद्मा सदस्य सचिवका लागि उम्मेदवारी दिने २७ जनाको नाम हेर्दा आश्चर्य लाग्दो छ । कर्मचारीले समेत राजीनामा नदिई उम्मेदवारी दर्ता गराएका छन् । यसरी दर्ता गराउनेमा सानु राजा