नेपाल मार्सल आर्ट्स हाप्कीडो एसोसिएसनको आयोजनामा पोखरामा प्रथम अन्तर्राष्ट्रिय हाप्कीडोे सेमिनारको सुरुवात शनिवार हुँदै छ । अन्तर्राष्ट्रिय स्तरमा परिचित ग्रान्डमास्टरले प्रशिक्षण दिने सो सेमिनारमा ६ सय खेलाडीको सहभागिता रहने छ
साना बालबालिकाको समग्र विकास गर्ने उद्देश्यले आयोजना गरिएको किन्डर ओलम्पिक सम्पन्न भएको छ । पौष १२ गते र माघ ८ गते गरी दुई दिन सञ्चालन भएको विभिन्न प्रतियोगितामा २८ विद्यालयका
राजेश र रिता उत्कृष्ट खेलाडी सशस्त्र प्रहरी बलको नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह स्मृति तेश्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेको छ । एपीएफ ५ स्वर्णसहित टिम च्याम्पियन
नेपाल विलियर्ड, स्नुकर तथा पुल सङ्घको सहयोग तथा चामुण्डा स्नुकर क्लबको आयोजनामा प्रथम चामुण्डा गोकर्णेश्वर मेयर कप ओपन सिक्स रेड स्नुकर च्याम्पियनसिप माघ २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा
नेपाल मार्सल आर्ट्स हाप्कीडो सङ्घको आयोजना तथा गण्डकी प्रदेश हाप्कीडो सङ्घ र कास्की मार्सल आर्ट्स हाप्कीडो सङ्घको सहयोगमा सञ्चालन हुने प्रथम अन्तर्राष्ट्रिय मार्सल आर्ट हाप्कीडो सेमिनारको तयारी तीव्र रूपमा भइरहेको
ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता बिहीबारदेखि ललितपुरको चापागाउँस्थित प्याङगाउँमा सुरु भएको छ । प्रतियोगिताको पूर्व प्रधानमन्त्री एवं नेपाली काँग्रेसका
खेलकुदको माध्यमबाट देशको नाम उज्ज्वल बनाउन सफल भएको भन्दै मन्थली नगरपालिकाले मार्सल आर्टीस्ट भगवती माझीलाई सम्मान गरेको छ । कुरास र साम्बो दुई खेलमा ठुला सफलता हात पारेकी उनी कुनै
हाइड एन्ड सिक किन्डर गार्डेनले सातौ वार्षिक खेलकुद दिवसको अवसरमा फुटबल स्टार विकेश कुथुलाई सम्मान गरेको छ । सोही कार्यक्रममा अन्य खेलकर्मीलाई मायाको चिनो पनिे प्रदान गरियो । सो खेलकुद
एसओएस हर्मन माइनर विद्यालय काभ्रेमा वार्षिक खेलकुद सप्ताह सुरु भएको छ । मङ्गलवार पनौती नगरपालिकाका मेयर भीम न्यौपानेले उद्घाटन गरे । उद्घाटन समारोहमा एसओएसका शिक्षा निर्देशक डा.गङ्गा बहादुर गुरुङ लगायतको
कम्बोडीयाको नोमफेनमा भएको छैठौ विश्व भोभिन्म मार्सल आर्ट च्याम्पियनसिपमा नेपाली खेलाडीले दुई पदक जितेका छन् । पुरुष ५१ किलोमा सुवास परियारले रजत तथा ५७ किलोमा शङ्कर भुजेलले कांस्य पदक जितेका