एसिया रग्बीको आयोजना तथा नेपाल रग्बी सङ्घको व्यवस्थापनमा यु–१८ अन्तर्राष्ट्रिय रग्बी सेभेन्स प्रतियोगिता शनिवारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ८ र महिलामा ५ टिमको सहभागिता रहने बुधवार आयोजित पत्रकार
नेपाल रग्बी सङ्घ र एसिया रग्बीको संयुक्त आयोजनामा यु–१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता शनिवारदेखि हुने भएको छ । प्रतियोगितामा एसियाका ८ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी सङ्घका सचिव तथा प्रवक्ता
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्यसचिव किशोरबहादुर सिंहको निधन भएको छ । उनको ७५ वर्षको उमेरमा बिहीबार निधन भएको हो । पारिवारिक श्रेतका अनुसार उनलाई बुधबार राति स्वस्थ्यमा समस्या
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलाले राखेपको निमित्त सदस्य–सचिवको जिम्मेवारी पाएका छन् । राखेपका सदस्य–सचिव टङ्कलाल घिसिङ डिसेम्बर १ देखि ३ तारिखसम्म युनाइटेड अरब इमिरेट्सको युएई राष्ट्रिय ओलम्पिक
नेपाल तेक्वान्दो सङ्घको वार्षिक कार्यक्रम अनुसार बुधवार दिन ललितपुर महालक्ष्मी नगरपालिका ४ इमाडोल मा स्वस्तिक तेक्वान्दो डोजाङले जुनियर बेल्ट ग्रेडिङ सम्पन्न भएको छ । प्रेम दर्नाल प्रमुख प्रशिक्षक रहेको सो डोजाङ
सत्रौँ विश्व मुवाँथाई च्याम्पियनसिपमा सहभागी हुन २ खेलाडी मंगलबार थाइल्यान्डको पटाया जाने भएका छन् । नोभेम्बर १५ देखि २२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ५७ केजीमा गुणराज रुचाल र महिला ४८
ललितपुर जिल्ला खेलकुद विकास समितिले गण्डकी प्रदेशमा भएको नवौँ राष्ट्रिय खेलकुदका पदक विजेता ललितपुरका खेलाडी सोमबार नगदसहित सम्मान गरेको छ । विभिन्न १९ खेलका स्वर्ण, रजत र कांस्य पदक विजेता
नेपाल उमा कुङफु सङ्घका अध्यक्ष सिद्धार्थ लामालाई इन्डियन कुङफु फेडरेसन अफ इन्डियाले ‘लाइफ टाइम एचिभमेन्ट’ अवार्ड प्रदान गरेको छ । भारतको लखनउमा विश्व कुङफु दिवसका अवसरमा आयोजित कार्यक्रम लामालाई नगद
दसौँ राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना हुने भएको छ । नवौँ राष्ट्रिय खेलकुदका प्रमुख अतिथि प्रधानमन्त्री शेरबहादुर देउवाले दसौँ राष्ट्रिय खेलकुद आयोजक प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बि.सी.लाई राष्ट्रिय खेलकुदको
नवौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत गल्फको पुरुष एकल स्पर्धाको उपाधि नेपाल आर्मीका सुवास तामाङले जितेका छन् । पोखरा–१४ स्थित हिमालयन गल्फ कोर्समा शनिवार भएको प्रतिस्पर्धामा सुवासले सद्भाव आचार्यलाई एक स्ट्रोकले पछि