नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बीका खेलहरू शनिवारबाट कासकीको भण्डार ढिक खेलमैदानमा सुरु भएका छन् । शनिवार सम्पन्न पुरुषतर्फका २ खेलहरुमा आर्मी र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा समारोह समितिका प्रमुख एकेन्द्र कुँवरले यस पटकको समारोह उत्कृष्ट भएको दाबी गरेका छन् । उनले केही समय अगाडी मात्र यस जिम्मेवारी पाए पछि टिमका सबै
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक रूपमा शुक्रवारदेखि सुरु भएको छ । प्रतियोगिता अन्तर्गतका खेलहरू एक महिना अघिदेखि नै जारी रहे पनि औपचारिक उद्घाटन समारोह शुक्रवार भएको हो । पोखरा रङ्गशालामा
राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवालाई गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौँ राष्ट्रिय खेलकुद– २०७९ को समापन कार्यक्रमका लागि निमन्त्रणा पत्र बिहीबार प्रदान गरिएको छ
नेपाल सेल्फ डिफेन्स सङ्घका केन्द्रीय अध्यक्ष डिबी रानापालले युनिभर्सिटी वर्ल्ड कम्ब्याट मार्सल आर्ट कलेज मार्फत डक्टरेटको उपाधि पाएका छन्। नेपाल सेल्फ डिफेन्स सङ्घको आयोजनामा भएको आत्मरक्षा सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय सेमिनार
नेपाल रिङ रेस्लिङ सङ्घ नुवाकोट जिल्ला समितिले अर्को साता बडा दसैँ महाभिडन्त रिङ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने भएको छ । शिवपुरी गाउँपालिकाको सह आयोजनामा १५ असोजमा नुवाकोटको गुर्जेस्थित कालिका माविमा
कर्णाली प्रदेशले दोश्रो राष्ट्रिय केन्पो खुकुरी प्रतियोगिताको उपाधि सोमबार जितेको छ । कर्णाली ५ स्वर्ण, ६ रजत र ७ कांस्यसहित टिम च्याम्पियन बनेको हो । राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट्स
नेपाल मार्सल सेल्फ डिफेन्स सङ्घको आयोजनामा अन्तर्राष्ट्रिय सेमिनार सुरु भएको छ । संघले शनिवार एक पत्रकार सम्मेलनको आयोजना गरी “महिला हिंसा विरुद्ध आत्म सुरक्षा तालिम तथा प्रशिक्षक प्रशिक्षण हल अफ
नेपाल राष्ट्रिय मुवाँ थाइ सङ्घको तेस्रो साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम शनिवार सम्पन्न भएको छ । भक्तपुरको नगरकोटस्थित रत्ना गिरि रिसोर्टमा आयोजित तेस्रो साधारण सभाका अवसरमा मलेसियामा गत महिना
नेपाल मुवाथाइ सङ्घ आबद्ध अन्तर्राष्ट्रिय मुवाथाइ महासङ्घको आयोजनामा मलेसियाको क्वालालम्पुरमा सम्पन्न इन्टरनेसनल फेडेरेसन अफ मुवाथाइ एसोसिएसनको यूथ वर्ल्ड च्याम्पियनसिपमा नेपालकी प्राप्ति बतासले ठुलो उपलब्धि हात पारेकी छन् । प्राप्तिले १२