नेपाल खो खो संघको आयोजनामा मंसीर ८ देखि पूर्व घोषित कार्यक्रम अनुसार देशभरीबाट आउनुभएका ५० जना सहभागीहरु बीच खो खो खेल निर्णायक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम आजबाट शुरु भयो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को विशेष सहयोगमा रेक्स फेसन होमद्वारा आयोजित स्पोर्ट्स आइकन नेपाल– २०१६ को उपाधि पुरुषमा किक बक्सिङका दिवान्स श्रेष्ठ र महिलामा करातेकी शेशुका राईले जितेका छन् । पुरुषमा
नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापाको अध्यक्षतामा ७ सदस्यीय काठमाडौं जिल्ला बास्केटबल संघ निर्विरोध चयन गरिएको छ । बास्केटबल संघका केन्द्रीय महासचिव होम दोङको उपस्थितिमा शनिबार सम्पन्न साधारणसभाले जिल्ला
फिट्नेस फस्टको तीनवटा शाखा थानकोट, सतुंगल र ढुंगेअड्डाले दीपावलीको अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना ग¥यो । ढुंगेअड्डामा भएको कार्यक्रममा खेलाडी, प्रशिक्षकलगायत गरी १ सय जनाले रक्तदान गरेको आयोजकले जनाएको छ
अन्तर्राष्ट्रिय आइसहक्की महासंघका काउन्सिल सदस्य तथा आइस रिंक विज्ञ लुक टार्डिफ नेपाल भ्रमणमा आएका छन् । निवार विहान टार्डिफलाई नेपाल आईस हक्की संघका अध्यक्ष लोकबहादुर शाहीलगायतका पदाधिकारीहरुले स्वागत गरेका थिए
अरहन्तकेशर सिंह र भावना सुनुवारले चौथो सिभिल बैंक खुल्ला स्क्वास प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । दुवै उपाधि रक्षा गर्न सफल भए ।सातदोबाटोमा भएको पुरुष सिंगल्स फाइनलमा अरहन्तले अमृत थापा
नेपाली स्क्वासका हस्ती खेलाडी हिराबहादुर थापाले शनिबार खेलाडी जीवनबाट सन्यासको घोषणा गरेका छन् । चौथो सिभिल बैंक खुला स्क्वास च्याम्पियनसिपको समापन समारोहमा हीराले २७ वर्षे खेलाडी जीवनबाट अलग हुने घोषणा
पाकिस्तानको इस्लामाबादमा भएको योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडीले शुक्रबार स्वर्ण जितेका छन् । फाइनलमा रत्न र नङशलको जोडीले पाकिस्तानका मोहम्मद
पाकिस्तानको इस्लामाबादमा जारी योनेक्स सनराइज पाकिस्तान इन्टरनेसनल ब्याडमिन्टन सिरिजको मिक्स डबल्समा भाइ रत्नजित तामाङ र दिदी नङशलको जोडी बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।२७ मिनेट चलेको सेमिफाइनलमा रत्न र नङशलको
नेपाल मार्सल आर्ट हाप्की डो संघ राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा १६८ औं संघका रुपमा दर्ता भएको छ । संघको अध्यक्षमा कालीबहादुर घर्ती मगर, उपाध्यक्षमा नारायणप्रसाद पौडेल, सन्तबहादुर तामाङ, रामचन्द्र