मनाङ मस्र्याङ्दी आर्चरी क्लब र म्याग्दी मगर समाज ए पाँचौ खुला रनिङशिल्ड तारा खेल(धनुषवाण) प्रतियोगितामा सयुक्त रुपमा अग्र स्थानमा रहेका छन् । थकाली सेवा समीतीमा शुक्रबार भएको टिम स्पर्धामा ८
हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) र रिलायन्स रेसिडेन्सियल स्कुलले श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । ब्वाइजमा एचएचसीए तथा गल्र्समा रिलायन्स च्याम्पियन बने । प्रतियोगिताभर दुवै अपराजित
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीलाई ने.क.पा. माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल खेलकुद महासंघले सिंहदरबारमा बधाई तथा शुभकामना प्रदान गरेको छ । उक्त कार्यक्रममा ने.क.पा. माओवादी केन्द्रका स्थाई कमिटी
नेपाल आइटीएफका अध्यक्ष अन्जन धमला दक्षिण एसियाली महासंघको उपाध्यक्ष चयन भएका छन् । बिहिबार भारतीय आइटिएफका अध्यक्ष राजेन्द« बलानको नेतृत्वमा गठीत महासंघको कार्यकारी समितीमा नेपालकै प्रबीण कार्की सददस्य रहेका छन्
भावना सुनवार र विपना ब्लोन धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्समा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा भावनाले सपना ब्लोनलाई ११–२, ११–६ र ११–३ तथा विपनाले कृष्ण
नवनियुक्त युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले बिहीबारै पदवहाली गरेका छन् । पदवहाली गुर्नअघि मन्त्री श्रीपालीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का निमित्त सदस्य–सचिव गंगाबहादुर थापा, खेलकुद मन्त्रालयका सचिव लक्ष्मणप्रसाद मैनाली,
इनोभेटिभ इङलिस स्कुल र रिलायन्स रेसिडेन्सियल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको गल्र्सतर्फ बिहीबार फाइनलमा प्रवेश गरेका छन् ।रोमाञ्चक पहिलो सेमिफाइनलमा इनोभेटिभले आयोजक श्रीदिवा इन्टरनेसनल स्कुललाई ३३–३२ ले पराजित ग¥यो ।
मिन गौचन पाँचौ खुला रनिङशिल्ड तारा खेल(धनुषवाण) प्रतियोगिताको ब्यक्तिगत स्पर्धामा सर्वोकृष्ट धनुषधर चुनिएका छन् । आयोजक थासाङ स्पोर्टस् क्लबका कोषाध्यक्ष समेत रहेका मिनले सर्वाधिक ८ अंक जोड्न सफल भए ।
हिमालयन ह्याप्पी चिल्ड्रेन एकेडेमी (एचएचसीए) र आयोजक श्रीदिवा इन्टरनेसनल स्कुल श्रीदिवा मन्सुन मिट बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।एचएचसीएले स्किब्सलाई ५४–२७ को फराकिलो अन्तरले पराजित ग¥यो ।
४० औं विश्व केन्पो च्याम्पियनसिपमा सहभागी हुन ८ खेलाडीसहित १० सदस्यीय नेपाली टोली बिहीबार जापानको हामामाचु प्रस्थान गर्दैछ । समिप बराल, तिलकबहादुर कार्की, संघर्ष चपाईं, सौगात शर्मा, प्रथमा थापा, प्रथम