नेपाली राष्ट्रिय महिला भलिबल टोली र भारतको राष्ट्रिय टिमबीच मैत्रिपुर्ण दुई खेल खेल्ने भएका छन् । नेपाल भलिबल संघको आयोजनामा श्रावण १३ र १४ नेपालले भारतसँग मैत्रिपूर्ण खेल खेल्न लागेको
प्रथम प्रधानमन्त्रीकप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा टीयू र केयू उपाधिका लागि भिड्ने छन् । चार टिम सहभागी राउन्ड रोविन लिगमा दुवै अपारजित छन् । बुधबार यि दुई
त्रिभूवन विश्वविद्यालय (टीयू) कानीरविक्रम देवकोटा र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयकी गंगा विष्टले प्रथम प्रधानमन्त्रीकप विश्वविद्यालय स्तरीय राष्ट्रिय खेलकुदअन्तर्गत ब्याडमिन्टनमा मंगलबार स्वर्ण जितेका छन् । सिंगल्सको पुरुषमा नीर र महिलामा गंगा च्याम्पियन बनेका
राष्ट्रिय खेलकुद परिषद्, खेलकुद बिज्ञान प्रतिष्ठानको आयोजनामा तीन दिने पत्रकार सेमिनार सोमबार सुरु भएको छ । विश्वमा खेलकुदको गतिविधीमा बृद्धि भईरहेको र त्यसका सुचनाहरु जन समक्ष सम्प्रेषण गर्दै आदर्श खेलकुद
मल्पी इन्टरनेसनल स्कुल र ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) प्रथम बीएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगितामा मंगलबार फाइनलमा प्रवेश गरेका छन् ।जोरपाटीस्थित बौद्ध मेरिडियन स्कुलद्वारा आयोजित प्रतियोगिताको पहिलो सेमिफाइनलमा मल्पीले रुपिज इन्टरनेसनल
प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबलमा केयू र टीयूले सफलता हात पारे । त्रिपुरेश्वरस्थित राखेपको ओलम्पियन सेमीकभर्डहलमा केयूले कृषिलाई ७०–२५ तथा टीयूले पूर्वाञ्चललाई ५०–३५ ले निराश पारे
नीरविक्रम देवकोटा र जीवन आचार्यको जोडी प्रथम प्रधानमन्त्री कप विश्वविद्यालयस्तरीय राष्ट्रिय खेलकुद अन्तर्गत ब्याडमिन्टनको पुरुष डबल्सतर्फ सोमबार फाइनलमा प्रवेश गरेका छन् । त्रिभूवन विश्वविद्यालय (टीयू) का उक्तजोडीले पहिलो सेमिफाइनलमा पूर्वाञ्चल
ठुङराम इन्टरनेसनल एकेडेमी (टीआईए) प्रथम बीएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताको समूह ‘ए’ को विजेता बन्दै सोमबार सेमिफाइनलमा प्रवेश गरेको छ ।टीआईएले मल्पीलाई ५९–२२ ले पराजित ग¥यो । टीआईएको जितमा अतुल
नेपाल हाप्किडो सघंको साधारण सभाले एनिप महर्जनको नेतृत्वमा ९ सदस्यीय कार्यसमिती निर्विरोध चयन गरेको छ । ललितपुरको टिकाथलीमा भएको दोस्रो साधारण सभा तथा निर्वाचनले वरिष्ठ उपाध्यक्षमा नरेन्द्र महर्जन र उपाध्यक्षमा
अमेरिकामा भएको अन्र्तराष्ट्रिय अमेरिकन नाइट च्याम्पियनसिप २०१६मा आइटिएफ तेक्वान्दोका घम थापा मगरले स्वर्ण पदक हात पारेका छन् । थापा मगरले (५७– ६४)केजी तौल समुहका स्वर्ण जितेका हुन् । न्यूयोर्कको पाउटुकेटमा