पछिल्लो समय नेपालमा निकै चर्चित बनेको फुटसल(इन्डोर फुटबल) को प्रिमियर लिग हुने भएको छ । फुटसल प्रिमियर लिग नेपालमा हुन लागेको यो पहिलो पटक हो। यसअघि फुटसलका विभिन्न प्रतियोगिताहरु भएपनि
इनोभेटिभले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको पुरुषतर्फ मंगलबार जित हात पारेको छ । इनोभेटिभले केइसीलाई ६३–४५ ले पराजित ग¥यो । इनोभेटिभको जितमा
मित्र राष्ट्र ईटालीको रोम शहरमा आयोजित चौथौ युलाईस ट्रफी मोर्डन पेन्टाथलनमा आदर्श कार्कीले कास्य पदक प्राप्त गरेका छन् । शनिबार भएको प्रतियोगितामा जुनियरतर्फको ई क्याटागोरीमा हिम्स स्कुलमा कक्षा ५ मा
कास्की जिल्लाले अल नेपाल क्योकुसिन बुदो काई कराते प्रतियोगिताको उपाधि शनिबार जितेको छ । कास्कीले ५ स्वर्ण, ४ रजत र ११ कांस्य जित्यो ।नेपाल क्योकुसिन बुदो काई कराते संघद्वारा आयोजित
राकेश गुप्ता र जितेन्द्रमान जोशीले ओलम्पिक डेका अवसरमा आयोजित स्क्वास प्रतियोगिताको पुरुष सिंगल्समा शनिबार जित हात पारेका छन् । सातदोबाटोस्थित स्क्वास एकेडेमीमा भएको खेलमा राकेशले अशिषकेशर सिंह तथा जितेन्द्रले शैलेश
जेभियर इन्टरनेसनलले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगितामा शनिबार दोहोरो सफलता हात पारेको छ ।बसुन्धारास्थित मोर्गन इन्टरनेसनल कलेजको कोर्टमा भएको पुरुष प्रतिस्पर्धामा जेभियरले
नेपालले भारतलाई तेश्रो दक्षिण एशियाली मैत्रीपूर्ण फुटभली च्याम्पियनसिमा २–० ले पराजित गर्दै स्वर्ण पदकका साथ ट्रफी हात पारेको छ । टोखास्थित भुतखेल मैदानमा भएको मैत्रीपूर्ण फुटभली प्रतियोगितामा नेपालले वेष्ट अफ
एनसीसीएसले मोर्गन कप १२ औं महिला तथा १३ औं पुरुष राष्ट्रिय क्लबस्तरीय बास्केटबल प्रतियोगिताको महिलातर्फ शुक्रबार विजयी सुरुआत गरेको छ ।नेपाल बास्केटबल संघद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा एनसीसीएसले मोर्गनलाई ३३–३०
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र जापानको टोकियोस्थित विश्वको उत्कृष्ट श्रेणीहरुमा पर्ने निप्पोन स्पोर्ट सायन्स युनिभर्सिटीबीच खेलकुदमा सहयोग आदान–प्रदान गर्ने विविध पक्षमा सम्झौता भएको छ ।सो कार्यका लागि जापान गएका राखेपका
ओलम्पिक डेको अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा ज्ञान विक्रम शाह र सुरेन्द्र बहादुर सिंहको जोडी बुधबार पहिलो भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा उक्त जोडीले सुवास श्रेष्ठ