शुक्रबार बिहान भएको म्याराथनमा नेपालका भुमि राज राइ पाचौ स्थानमा सिमित भएका छन् । खिम बहादुर खत्री छैटौ भए । २ घन्टा १५ मिनेट १८ दुरी तय गर्दै भारतका नितेन्द्र
१२ औ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि सबैभन्दा महत्वपूर्ण मानीएको तेक्वान्दोका खेल शनीबार सुरु हुदै छ । पछिल्लो समय आयोजक कमिटीले सार्वजनिक गरेको तालीका अनुसार शनीबार, आइतबार र मंगलबार खेल
१२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला कबड्डीमा नेपाल बिहीबार पराजित भएको छ । नेपाल भारतसंग ५१–१७ ले पछि प¥यो ।
नेपाली महिला ह्यान्डबल टोलीले १२ औ दक्षिण एसियाली खेलकुदमा विजयी सुरुवात गरेको छ । बिहिबा भएको खेलमा नेपालले श्रीलंकालाई ३६–२४ ले पराजित ग¥यो । रञ्जना राइको नेतृत्वमा रहेको ह्यान्डबल टोलीले
नेपालले १२ औ साग अन्तरगतको पुरुष फुटबलमा पराजयको सामना गरेका छ । यस अघि नै सेमिफाइनल प्रबेश गरिसकेको नेपाल बिहिबार भएको खेलमा बंगलदेशसंग २–१ ले हारेको हो । तेस्रो मिनेटमा
भारतको गुहावटी र सिलोंगमा जारी १२ औ साग खेलकुद अन्तरगतका थुप्रै स्पर्धामा नेपालको उपश्थिती लगभग सकिएको छ । बिहिबार र शुक्रबार नेपालका लागि खासै महत्वको छैन । शनीबार देखि नेपालीका
नेपालले समुहमा पहिलो स्थान हात पार्दै १२ औ सागको महिला फुटबल स्पर्धामा फाइनल प्रबेश गर्ने लगभग निश्चित भएको छ । बिहिबार भएको भारतसंगको खेलमा गोलरहति बराबरी भए पछि नेपालको समुह
१२ औं दक्षिण एशियली खेलकुदमा नेपालले दोश्रो दिन कमजोर प्रदर्शन गरेको छ । पहिलो दिन १५ सय मिटरमा कास्य पदक प्राप्त गरेको नेपालले दोश्रो दिनको खेलमा पदक तालिकालाई बढाउने अपेक्षा
नेपाली फुटबल टोलीका प्रशिक्षक राजु काजी शाक्यले बंगलादेशसंग हुने समुह चरणको दोस्रो खेलमा पहिलो खेलमा भएको कमजोरी सच्याउनु पर्ने बताएका छन् । पहिलो खेलमा भुटानलाई ५ – ० ले हराए पछि
सागअन्तर्गत स्क्वासको महिला टिम इभेन्टमा नेपालले बुधबार कांस्य पक्का गरेको छ ।चार राष्ट्रले सहभागिता जनाएको महिला टिभ इभेन्टमा नेपालले कुनैपनि राष्ट्रसंग जित हात पार्न सकेन । दुई टिमलाई कांस्य दिने