गौरिका सिंहले नेपाली पौडी इतिहासमा ऐतिहासिक उपलब्ध दिलाउने क्रमलाई १२ औं दक्षिण एसियाली खेलकुदको छैटौ दिन पनि कायम राखिन् । उनले बुधबार भएको २०० मिटर मेड्लेतर्फ राष्ट्रिय किर्तिमान राख्दै रजत
नेपालको ह्यान्डबल खेल तालीका परिवर्तन भएको छ । पोखरामा प्रशिक्षण गरेर काठमाडौ हुदै भारतको गुहावटी आइपुगेको टोलीको बुधबार खेल निर्धारित थियो । तथापी यात्राका क्रममा प्राबीधीक कठिनाइका कारण टोली गुहावटी
१२ औ दक्षिण एसियाली खेलकुदको ब्यबस्थापनमा सक्रिय डेपुटी सेभ द मिसन धर्म कुमार श्रेष्ठ पदक विजेता खेलाडीसंग खुसी साट्न पनि त्यत्तिकै ब्यस्त रहेका छन् । भारोत्तलन खोलडीसंगको भेटबाट सुरु गरेको
नेपाली ब्याडमिन्टन खेलाडी नङ्गशल देवी तामाङ्ग काश्य पदकमा सिमित भएकी छिन् । बुधबार भएको सेमिफाइनलमा भारतीय खेलाडी रुदभिका सुभानीसंग २१–५,२१–५ ले पराजित भइन् ।
नेपालका राजेश चौधरी उसुको सान्सौ फाइनलमा पराजित हुदै रजत पदकमा सिमित भए । बुधबार नेपालले ६ रजत पदक जित्यो । सान्सौमा चार नेपालीले प्रतिस्पर्धा गरेकोमा चार जनानै फाइनलमा पराजित भए
१२ औ दक्षिण एसियाली खेलकुदको उसुको सान्सौ फाइनलमा तीनै नेपाली खेलाडी पराजित भएका छन् । झरना गुरुङ्ग, जुनी राइ र बिन्दु पुन मगर फाइनलमा पराजित भए । ६० किलो तौल
नेपालकी सबिता राइले उसुमा रजत पदक जितेकी छिन् । ताइजिक्वान र ताइचियानमा गरेर उनले कुल १७.७० स्कोर गरिन् । स्वर्ण विजेता भारतीय खेलाडी साना तोम्बु चानुले १८.६२ स्कोर गरिन् ।
नेपालका हरि गोलेले उसुको थाउलोमा रजत पदक जितेका छन् । बुधबार सम्पन्न स्पर्धामा हरिले ताइजीक्वान र ताइचियानको संयुक्त स्पर्धामा १७.६२ स्कोर गर्दै रजत पदक जितेका हुन् । सागमा थाउलोमा नेपालले एक
१२ औ सागको ५ हजार मिटर दौडमा नेपालकी बिश्वरुपा बुढा चौथो भएकी छिन् । पहिलो भएकी भारतीय एल सुर्याले १५ मिनेट ४५.७५ मा दुरी तय गरिन् । यसैगरी, भारतकी स्वाती
नेपाली साग बक्सींग टोली काठमाडौबाट भारत तर्फ प्रस्थान गरेको छ । टोलीलाई राखेपका सदस्य गंगा बहादुर थापा र बक्सींग संघका अध्यक्ष राजीव श्रेष्ठले विदाइ गरे । थाइल्यान्डको प्रशिक्षण सकेर काठमाडौ