डेपुटी सेभ द मिसन धर्म कुमार श्रेष्ठले पदक विजेता नेपाली भारोत्तलन खेलाडीलाई भेटेका छन् । उनले तीनै खेलाडी विकास थापा, देवी चौधरी र जनुमाया छन्त्याललाई भेटेर बधाइ दिएका हुन् ।
राजीव मर्हजन विजय अत्यन्त मिहेनती खेलाडी हो । उ बाट म प्रभावित पनि थिए । उसको उमेर र उसको खेल क्षमताले मैले उसको हरेक पाइलामा सहयोग गर्दै आएको छु ।
रामबाबु यादवले कुस्तीबाट कांस्य पदक दिलाएका छन् । १२ औं सागमा कुस्तीको यो दोस्रो पदक हो । अघिल्लो दिन सरोज यादवले कांस्य जितेका थिए ।पहिलो अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी रामबाबुले ६१
महिला हक्कीमा नेपाली महिला हक्की भारतसंग टोली २४–० ले पराजित भयो । पराजयका बाबजुद नेपालले पदक पाउने भएको छ ।
सागअन्तर्गत टेबलटेनिसको पुरुष टिम इभेन्टमा नेपालले कांस्य जितेको छ । नेपाल सेमिफाइनलमा श्रीलंकासंग ३–० ले पराजित भएपछि कांस्यमा सीमित भएको हो । त्यसअघि नेपालले बंगलादेशलाई हराएको थियो । महिला टिम
पौडीमा नेपालकी गौरीका सिंहले २ सय मिटर ब्याकिस्ट्रोकमा काश्य पदक जितेकी छिन् । उनले डा. जाकीर हुसेन एक्वाटिक कम्प्लेक्समा गौरीकाले निर्धारित दुरी २ मिनेट २६.९३ सेकेन्डमा पुरा गर्दै राष्ट्रिय कीर्तिमान
भारतको सिलोङमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलमा नेपालले आइतबार लगातार दोश्रो जित हात पारेको छ ।राउन्ड लिगको आफ्नो दोश्रो खेलमा नेपालले माल्दिभ्सलाई २–० गोलले पराजित
१२ औ सागमा भारोत्तलनको महिला ६३ किलोमा नेपालकी जुनुमाया छन्त्यालले काश्य पदक जितेकी छिन् । सो स्पर्धामा बंगलदोशकी मवीवा अख्तरले स्वर्ण तथा श्रीलंकाकी आयशा भिनदानीले रजत पदक जिते । जुनुमायाले
१२ औ साग खेलकुदको पुरुष फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । जित सहित नेपालको सेमिफाइनल प्रबेशको सम्भावना बलियो बनेको छ । आइतबार भएको खेलमा नेपालले भुटानलाई ५–०ले पराजित ग¥यो
भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुदमा नेपाली पौडीका दुई खेलाडीहरुले राष्ट्रिय रेकर्ड ब्रेक गरेका छन् । शनिवार भारतको गुवाहाटीमा भएको खेलमा शोफिया शाह र गौरिका सिंहले पुरानो राष्ट्रिय रेकर्ड