नेपालका विकास थापाले भारोत्तलनको पुरुष ६२ किलो तौल समुहमा रजत पदक जितेका छन् । उनले स्न्याचमा ११२ किलो तथा क्लीन एन्डजर्कमा १३० किलो भार बहन गरे । सो स्पर्धामा स्न्याचको
नेपालकी देवी चौधरी १२ औ दक्षिण एसियाली खेलकुदमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छिन् । भारोत्तलनको महिला ५३ किलो तौल समुहमा देवीले काश्य पदक जितेकी हुन् । देवीले स्न्याचमा
साइक्लींगकै पुरुषको ४० किलो मिटर ब्यक्तिगत टाइमट्राइलमा नेपालका नारायण गोपाल मर्हजन नवौ भए । उक्त स्पर्धामा भारतका अरबिन्द पनवार पहिलो भए । भारतकै मन्जित सिंह दोस्रो तथा श्रीलंकाका जनथा हेमन्त
१२ औ साग अन्तरगत भारोत्तेलनको पुरुष ५६ किलो तौल समुहमा नेपालका प्रकास केसी पाचौ स्थानमा सिमित भएका छन् । प्रतियोगितामा भारतका गुरुराजा स्न्याचमा १०४ तथा क्लीन एन्ड जर्कमा १३७ गरी
भारतकी टि विजया लक्ष्मीले १२ औ दक्षिण एसियाली खेलकुदको पहिलो स्वर्ण पदक जितेकी छिन् । मनिपुरकी साइक्लीङ्ग खेलाडी उनले ३० किलो मिटर टाइमट्रायलमा ४९ मिनेट २४ सेकेन्ड समयमा दुरी पुरा
१२ औ दक्षिण एसियाली खेलकुद अन्तरगत भएको भारोत्तोलन महिला ४८ किलो तौल समुहमा नेपालकी मनिषा रानाभाट चौथो भएकी छिन् । भारतकी मिरावाइ चानु साइखोम पहिलो, श्रीलंकाकी दिनसा हान्सी बोमीरियाइ गोमेज
१२ औ दक्षिण एसियाली खेलकुद अन्तरगत भारोत्तोलनका स्पर्धा शनीबार सुरु भयो । मध्यमश्चिम क्षेत्रीय खेलकुद विकास समितीका अध्यक्ष भिम ओली उत्साहका साथ भारोत्तलन र सुटींगका स्पर्धाका प्रतिक्षा गरेर बसेका छन्
नेपाली महिला भलीबल टोलीले १२ औ दक्षिण एसियाली खेलकुदको पहिलो खेलमा पराजयको सामना गरेको छ । शुक्रबार उद्घाटन भन्दा अघि भएको खेलमा नेपाललाई श्रीलंकाले २५–१९, २५–१६ र २८–२६ले पराजित ग¥यो
१२ औ दक्षिण एसियाली खेलकुद शुक्रबार औपचारिक रुपमा सुरु भयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतियोगिताको औपचारिक उद्घाटन गरे । भारतको गुहावटी र सिलोंगमा हुने प्रतियोगिताको शुक्रबार गहाुवटी इन्दीरा गान्धी
राष्ट्रपति विद्यादेवी भण्डारीले १२ औँ दक्षिण एसियाली खेलकुदमा सहभागिता जनाउने नेपाली टोलीलाई सोमबार एक कार्यक्रमबीच बिदाइ गरिन् ।भारतको गुवाहाटी र सिलोङमा माघ २२ देखि फागुन ४ गतेसम्म चल्ने सागमा २३