बि.स २०६४मा चन्द्र डंगोल र लीला अधीकारी दोर्जे खत्रीको होटलमा पुगे । त्यसै होटलमा त्यसै होटलमा भेट भएका चन्द्र डंगोल लीला अधीकारीले फूपू लहमु खत्रीलाई जुडो खेल्न प्रेरित गरे ।
नेपालकी लीला अधीकारी र मनीता प्रधान श्रेष्ठले १२ औ सागमा रजत पदक जितेका छन् । महिला ५२ किलो तौल समुहमा प्रतिस्र्धा गरेकी लिला र ५७ किलोमा प्रतिस्पर्धा गरेकी मनीताले राउन्डरोबीन
नेपालकी फूपू ल्हामु खत्रीले जुडो महिला ६३ किलो तौल समुहमा स्वर्ण पदक जितेकी छिन् । उनले राउन्डरोबीनका सम्पूर्ण स्र्पामा जित हात पारेकी हुन् । काठमाडौकी फूपु केही दुइ दिन अघि
१२औं दक्षिण एशियली खेलकुद अन्तरगत आईतबार १४औं दिन बक्सिड कास्यमा सिमित हुन पुगेको छ । बक्सिडले तीन कास्य पदक प्राप्त गर्यो । फाईनल पुग्ने आशा गरिएकी ४८¬–५१ केजी तौल समूहकी
१२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदकका आशा गरिएका तेक्वान्दोका यानकुमारी चौलागाई र ज्ञानी चुनारा पनि रजत पदकमा सिमिति भएका छन् । फाइलन खेलमा पराजीत हुदै दुवै खेलाडीले रजत पदक
नेपाली महिला फुटबल टोलीका प्रशिक्षक ध्रुब केसीले सोमबार हुने १२ ओ साग फुटबल अन्तरगतको महिला फुटबल स्पर्धामा नेपाल र भारतको सम्भावना बराबर भएको बताएका छन् । उन ले आफूले भारतीय
१२ औ दक्षिण एसियाली खेलकुदमा नेपालले आशा गरिएका खेलबाट निरासा प्राप्त भइरहेको समयमा फुटबलका दुवै स्पर्धामा नेपालले सोमबार भारतको सामना गर्दै छ । हालसम्मको प्रदर्शनलाई आधार मान्दा पुरुष फुटबलमा नेपाल
नेपालले १२ औ साग अन्तरगको महिला ट्रायथलनमा रजत पदक जितेको छ । प्रतियोगितामा भारत पहिलो भयो भने श्रीलंका तेस्रो भयो । नेपाली टोलीमा रुद्र कटुवाल हिमाल टमाटा, रोजा केसी र
१२ औं दक्षिण एशियाली खेलकुदको बक्सिङ्ग तर्फ बक्सिङ्गका तीन खेलाडी सेमिफाईनलमा प्रवेश गर्न सफल भएका छन् । ६४ केजी तौल समूहमा दीपक श्रेष्ठ अफगानिस्तानका खेलाडी अहमदिन अहमद वाहिदलाई अंकको आधारमा
नवयुग श्रेष्ठ छाए पछि नेपाल १२ औ साग अन्तरगत पुरुष फुटबल स्पर्धामा फाइनलमा प्रबेश गरेको छ । शनीबार इन्दीरा गान्धी रंगशालामा भएको खेलमा नवयुगको ह्याट्रिकमा १० खेलाडीमा सिमित नेपालले माल्दीभ्सलाई