भारतमा जारी १२ औं सागको नवौ दिन आज नेपालले एक रजत दुइ कास्य पदक जितेको छ । शनीबार सुरु भएको तेक्वान्दोबाट नेपालले शनिवार एक रजत र एक काश्य पदक जित्यो
नेपाल र भारत विच १२ औ साग अन्तरगत महिला फुटबल स्पर्धामा उपाधि भिडन्त हुने भएको छ । समुह चरणको अन्तिम खेलमा भारतले बंगलदेशलाई ५–१ ले पराजित ग¥यो । भारतीय टोलीका
नेपालकी रोजा केसीले १२ औ साग अन्तरगत महिला ट्रायथलनमा काश्य पदक जितेकी छिन् । काश्य पदक जित्ने क्रममा रोजाले १ घन्टा १६ मिनेटमा दुरी तय गरिन् । यसै स्पर्धामा सहभागि
१२ औ साग अन्तरगत सिलोंगमा सुरु भएको तेक्वान्दो स्पर्धामा नेपालकी रेजिना कार्की सेमिफाइनलमा प्रबेश गरेकी छिन् । ४६ किलो तौल समुहमा रेजिनाले अफगानीस्तानकी रेजाइ खाडीजालाई ३–० ले पराजित गरिन् ।
रुपन्देहीका सुनील पौडेलले १२ औ दक्षिण एसियाली खेलकुदमा काश्य पदक जित्ने पक्का भएको छ । शुक्रबार गरिएको ड्रमा ५८ किलो तौल समुहमा पौडेलले वाइ पाए पछि पदक पक्का भएको हो
नेपालले साग फुटबल अन्तरगतको सेमिफाइनलमा माल्दीभ्सको सामना गर्दै छ । नेपाल र माल्दीभ्स विच यस अघि बंगबन्ध गोल्डकपको सेमिफाइनलमा पनि भेट भएको थियो । सो खेलमा नवयुग श्रेष्ठको ह्याट्रिकमा नेपाल
नेपाली पुरुष ह्यान्डबल टोली १२ औ सागमा फराकिलो अन्तरले पराजित भएको छ । नेपाल पाकिस्तानसंग ५०–१५ ले पराजित भयो ।
सन् १९८४ मा काठमाडौमा पहिलो पटक दक्षिण एसियाली खेलकुदको आयोजना हुदा नेपालले जितेका चार मध्यका दुइ स्वर्ण पदक बक्सींङ्गको थिायो । त्यसको लगत्तै सन् १९८६ मा दक्षिण कोरियामा भएको एसियाली
शुक्रबार बिहान भएको महिला म्याराथनको दौरान नेपाली खेलाडी पुष्पा भण्डारी ३५ किलो पुरा गरे पछि अस्वस्थ भएकी छिन् । उनलाई उपचारका लागि डाउनटाउन अस्पताल लगीएको थियो । अस्पतालमा पुगेर भण्डारीको
१२ औ साग अन्तरगत भएको महिला ह्यान्डबलको पहिलो चरणमा नेपाली टोली भारतसंग पराजित भएको छ । शुक्रबार भएको पहिलो चरणको खेलमा नेपाललाई भारतले ४७ –२० ले हराएको हो । पहिलो