१२ औ एनएसए पौडी प्रतियोगितामा अजल काजी ताम्रकारले ५० मिटर बटरफ्लाईमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले २६.५५ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । यस अघि उनकै
नेपाल सोतोकान कराते संघको आयोजनामा १२ औं एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ । प्रतियोगितामा नेपालबाट २ सय ५०, भारतबाट २ सय, बंगलादेशबाट ३ र दुबईबाट २ खेलाडीको
न्यू डायमण्ड एकेडेमी ’ए’ र विजेश्वरी ज्ञान मन्दिर स्कुल दोस्रो संस्करणको चन्द्रागिरी उपमेयर कप भलिबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बुधवार नैकापस्थित न्यू डायमण्ड एकेडमीको खेल मैदानमा भएको लिग
नेपाल आर्मीका सनीसिंह सुनार राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिताको पुरुष खुला तौलसमूहमा शनिबार च्याम्पियन बनेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको फाइनलमा सनीले आर्मीका विकास गुरुङलाई पराजित
नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघको आयोजनामा सातौं मिस्टर हिमालय शारीरिक सुगठन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । दुईदिने प्रतियोगितामा पुरुषतर्फ ६ तौलसमूहमा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले
लामो समय नेपाली महिला ह्यान्डबल टोलीको नेतृत्व गरेकी रञ्जना राइले पटियालाबाट प्रशिक्षकको डिप्लोमा कोर्ष पुरा गरेकी छिन् । सन् २०१० को दशकमा लामो नेपाली ह्यान्डबलको नेतृत्व गर्दै नया उचाइ र
तेक्वान्दोका अशोक खड्का ट्युनिसियामा भएको पारा रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् । सेमिनार गत मार्च २७ तारिखदेखि २९ तारिखसम्म भएको थियो । अशोक ग्योरोगी र पुम्सेतर्फ पनि अन्तर्राष्ट्रिय निर्णायक हुन्
हाइ अल्टिच्युडको कीर्तिमानी धावक हरि बहादुर रोकायाकाद्धारा सञ्चालित कर्णाली स्पोर्टस क्लबलाई रुट्स फेशन (लेबल्स स्टोर)ले नगद सहयोग गरेको छ। यस्तै कर्णाली स्पोर्ट्स क्लबले गर्न लागेको एथ्लेटिक्स प्रतियोगितालाई रुट्सले नगद १
पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि एपीएफले जितेको छ । मंगलवार भएको फाईनल खेलमा एपीएफले आर्मीमाथी ३–० को सोझो सेटमा हराउदै लगातार पाँचौ पटक च्याम्पियान बनेको हो । एपीएफले
पाँचौं केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल आर्मी र एपीएफ उपाधि भिडन्त पक्का गरेका छन् । सोमबार भएको पहिलो सेमिफाईनलमा एपीएफले होङगान्जी न्युडायमण्डलाई २५–१६,२५–२० र २५–१६ को सोझो सेटमा हरायो