Slideshow #

स्पोर्ट्स फर अलमा पुनः शाही

स्पोर्ट्स फर अल क्लब, नेपालको पहिलो साधारणसभाले पुनः लोकबहादुर शाहीलाई निर्विरोध अध्यक्ष चुनेको छ ।

Read more
मोटर ¥यालीको उपाधि राज र सदीक्षाको जोडीलाई

पोखरामा शनिबार आयोजित ‘आठौं सिन्सियर सिटिजन मोटर ¥याली’को उपाधी राज बजिमय र सदिक्षा श्रेष्ठको जोडीले

Read more
विवेकद्वारा फिलिपिनी अाईएम पराजीत

सिंगापुरमा जारी एसियन +उमेर समुह चेस प्रतियोगिताको शनीबार सातौं र अाठौं चरणको खेल सम्पन्न हुँदा

Read more
स्वयंसेवी दस्तालाई सहयोग

गत बैशाखको बिनाशकारी भूकम्पले पु¥याएको क्षतिलाई मध्यनजर गर्दै उद्धार तथा राहत कार्यमा सघाउनसंघका पदाधिकारी, प्रशिक्षक

Read more
सानु र अस्मिता फाइनलमा

इसीडिसीकी सानुमाया तामाङ र द च्यालेन्जरकी अस्मिता तामाङ प्रथम उपत्यकाव्यापी आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शुक्रबार फाइनलमा

Read more
रहेनन् ललीतकृष्ण श्रेष्ठ

अखिल नेपाल  फुटबल संघ( एन्फा)का कार्यबाहक अध्यक्ष ललीतकृष्ण श्रेष्ठको शुक्रबार राती निधन भएको छ ।

Read more
भूकम्पपीडितका लागि खेलाडीको रक्तदान

गत वैशाखको विनाशकारी भूकम्पमा परी घाइतेको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले ४५ सदस्यीय खेलाडीसहितको टोलीले

Read more
गौरीका सद्भावनादूत

शान्तिशिक्षा अभियान नेपालले कीर्तिमानी पौडी खेलाडी गौरीका सिंहलाई सद्भावना दूतमा मंगलबार नियुक्त गरेको छ ।

Read more
आत्म समीक्षासहित कार्यकालको अन्त्य

राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य–सचिव युवराज लामाले आफ्नो चार वर्षे कार्यकालमा ७५ प्रतिशत सफलता पाएको

Read more
कुस्ती नेतृत्वमा राणा

नेपाल कुस्ती संघको साधारणसभाले नारायणदेव राणालाई अध्यक्षमा सोमबार निर्विरोध निर्वाचित गरेको छ । साधारणसभाले राणाको

Read more
विश्वविद्यालय खेलकुदमा जोशीको निरन्तरता

विश्वविद्यालय खेलकुद संघ नेपालको दोश्रो साधारण सभाले प्रदीप जोशी (टेकराज) को अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय

Read more
टाइब्रेक मास्टर संरक्षकको थाइल्यान्डमा सनसनी

प्रशिक्षणका लागि थाइल्यान्डमा रहेका नेपाली युथ च्याम्पियन संरक्षक भुषण बज्राचार्यले चांग थाइ राष्ट्रिय च्याम्पियनको उपाधि

Read more