काठमाडौ जेसिजले आयोजना गरेको अन्नपूर्ण पोस्ट मिस टिन नेपालमा तेक्वान्दो खेलाडी रोजी गीरीले दोस्रो स्थान पाएकी छिन् । दृष्टि केसी पहिलो तथा एलीसा लीम्बु तेस्रो भए । गैरी गाउ तेक्वान्दो
लुम्विनी फुटबल क्लबमाथि सहज जित दर्ता गर्दै विभागीय त्रिभुवन आर्मी क्लब पुनः शीर्षस्थानमा फर्किएको छ । सातदोबाटोस्थित एन्फा मैदानमा सोमबार भएको खेलमा लुम्विनीमाथि सहज जित निकाल्दै पुन शीर्षस्थानमा फर्किएको हो
दिवाकर घलेलाई लगातार दोस्रो पटक अध्यक्ष चुन्दै काठमाडौं जिल्ला क्रिकेट संघको निर्वाचन आइतबार सम्पन्न भएको छ । राजधानीमा भएको निर्वाचनम अन्य ११ सदस्य पनि चुनिएको छ । अध्यक्षमा घलेको मात्र
सर्वियाको सुवोटिकामा सम्पन्न २३ औं एसकेडियुएन विश्व सोतोकान कराते च्याम्पियनसिप तथा आठौं एसकेडियुएन कोहाई विश्व कपमा नेपालका दुई खेलाडी विन्दान थापा मगर र रुपेश कुँवरले कांस्य पदक प्राप्त गर्न सफल
कपिल किशोर श्रेष्ठको प्रशिक्षणमा रहेको माल्दीभ्सको भलीबल टोली नागुइन टिम इमेनको सनसनीपूर्ण विजय यात्रा रोकीएको छ । आइतबार भएको फ्री गाइ भलीबल प्रतियोगितामा निमा श्रेष्ठ र कोपीला उप्रेती समाबेश टोली
यस बर्षको ए डिभिजन लिग फुटबलमा एपीएफको उपाधि जित्ने सम्भावनाको अन्त्य भएको छ । आइतबार भएको खेलमा सुदुर पश्चिमले एपीएफलाई ५–३ ले पराजित ग¥यो । अर्को खेलमा एमएमसीले मोरंगलाई ७–१
राष्ट्रिय खेलकुद परिषद्ले तेक्वान्दो खेलका जिल्ला तथा क्षेत्रीय छनोट आफैले गर्ने निर्णय गरे पछि नेपाल तेक्वान्दो संघले यो निर्णय फीर्ता गरी संघको मातहतमै प्रतियोगिता हुनु पर्ने माग गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आर्थिक वर्ष २०७१÷०७२ माविभिन्न खेलको अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई प्रोत्साहन स्वरुप आइतबार पुरस्कार प्रदान गरेको छ । १ सय ६९पदकविजेतालाई १२ लाख ३७
ए डिभिजन लिग फुटबलमा थ्रीस्टार क्लबले अग्रता कायम गरेको छ । शनीबार भएको खेलमा जगजीत श्रेष्ठको गोलमा झापालाई थ्रीस्टारले १–० ले पराजित ग¥यो । थ्रीस्टारको २९ अंक छ । दोस्रो
यसै महिना उपाधि जित्न सफल निमा श्रेष्ठ र कोपीला उप्रेती समाबेश मिस्कीन नागुइन टिम इमेनले अर्को प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । कपिल किशोर श्रेष्ठको नेतृत्वमा रहेको सो टोलीले