राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले आसन्न सातौं राष्ट्रिय खेलकुद समयमै हुने बताएका छन् । सातौं राष्ट्रिय खेलकुदकालागि गठित मूल आयोजक समितिको बबरमहलमा बिहीबार भएको बैठकलाई सम्बोधन गर्ने
चौथो दक्षिणएसियाली तेक्वान्दो (आईटीएफ) च्याम्पियनसिपमा नेपाल टिम उपविजेता बनेको छ ।पाँच राष्ट्र सहभागी प्रतियोगितामा नेपाल ८ स्वर्ण, ८ रजत र ९ कांस्य हात पार्दै उपविजेता बनेको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघका
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठ सहित नव नीर्वाचीत पदाधीकारी तथा सदस्यले शुक्रबार पदभार ग्रहण गरेका छन् । श्रेष्ठको पदाबधी १ अक्टोबर देखि नै लागु हुने गरी चार बर्षको हुने
नेपाल सरकार मन्त्री परिषद्बाट राष्ट्रिय खेलकुद परिषद्मा नियुक्त भएका नेपाल ब्याडमिन्टन संघका सचिव एवं पूर्व खेलाडी वीरेन्द्र श्रेष्ठलाई राखेपको सदस्यमा नियुक्त भएकोमा ब्याडमिन्टनका पदाधीकारी, प्रशिक्षक तथा खेलाडीहरुले परिषद्को कभर्डहलमा सम्मान
माल्दीभ्समा जारी भुभा मुल्ला देखु दाइरा कपमा नेपालमा निमा श्रेष्ठ र कोपीला उप्रेतली सम्मीलीत टोली फाइनलमा प्रबेश गरेको छ । कपिल किशोर श्रेष्ठको प्रशिक्षणमा रहेको मिस्कीयामागुइ इमेनले सेमिफाइनलमा फुनुदु स्र्पोट्स
जेकेएफगोजुकाइ÷केन्बुकान फेडेरेसन जर्मनले भूकम्पपीडितलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । जेकेएफगोजुकाइ÷केन्बुकाइ कराते संघ नेपालको पहलमा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । जर्मन संघकाअध्यक्ष स्टानको कुमरलेअसोज ११ गते ओखरपौवा माध्यमिक विद्यालय,
नेपाल आर्मी क्लब रेडबुल ए डिभिजन लिगको उपाधि यात्रामा फर्कीएको छ । मनाङ–मस्र्याङ्दी क्लबलाई १–० ले हराए पछि आर्मी उपाधि होडमा यथाबत रहेको हो । जित पछि आर्मी क्लब अंक
थाइल्यान्डको बैंककमा हुने आठौं एसियाली उमेर समूह पौडी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई मंगलबार बिदाइ गरियो । १४ देखि १७ असोजसम्म हुने च्याम्पियनसिपमा ८ खेलाडी सहित १२ सदस्यीय टोली च्याम्पियनसिपमा
थाइल्यान्डको पटायामा भइरहेको २२ औं एसियाली टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा नेपालले जित हात पारेको छ । नेपाल पुरुष र महिलाको दुवै टिम इभेन्टमा विजयी भएको अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष
युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्को रिक्त रहेको ६ सदस्य पदमा मनोनित गरेको छ । काठमाडौंका शैलेश कर्माचार्य, सिरहाका उपेन्द्रकुमार यादव, बाँकेकी शान्तिसिंह क्षेत्री, पर्वतकी यामकुमारी गुरुङ (अस्मिता), ललितपुरका