प्राइम कलेज र मोर्गन इन्टरनेसनल कलेजले छैटौं काठमाडौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । प्राइमब्वाइज र मोर्गन गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको
नेपाल अटोमोवाइल्स एसोसिएसन (नासा) ले विभिन्न जिल्लाका भूकम्प पिडितहरुलाई शुक्रबार ६ सय थान लत्ता कपडा वितरण ग¥यो । अष्ट्रेलियाको कन्फेडेरेसन अफ अष्ट्रिलियन मोटर स्पोर्टस् (क्याम्स) को सहयोगमा प्राप्त सामाग्रीहरु आज
विश्व बुद्धिचाल महासंघ (फिडे) अध्यक्ष किर्सान इुल्युमझिनोभको व्यक्तिगत प्रयासमा पिपल्स फ्रेन्डसिप युनिभर्सिटी अफ मस्कोले प्रदान गरेको ६ वर्षे छात्रवृत्तिमा अध्ययन गर्न युवा खेलाडी रूपेस जयसवाल र विवेक थिङ बिहीबार त्यसतर्फ
घरेलु लिगमा थ्रीस्टार क्लबका स्ट्राइकर सन्तोष साहुखलले लिगमा १०० गोलको कोसेढुङ्गा पार गरेका छन् । रेडबुल राष्ट्रिय लिग अन्र्तगत मोरङ फुटबल क्लब विरुद्वको खेलमा ह्याट्रिक पुरा गरेपछि साहुखलले घरेलु लिगमा
ललितपुरे थ्रीस्टार क्लब राष्ट्रिय लिगको शीर्षस्थानमा उक्लिएको छ । बिहिबार मोरङको घरेलु मैदानमा भएको खेलमा घरेलु टोलीलाई ४–१ ले पराजित गर्दै थ्रीस्टार लिगको शीर्ष स्थानमा उक्लिएको हो । थ्रीस्टारको १०
नेपाली टेबलटेनिस टोली २२ औं एसियाली टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्यान्डको पटाया जाने भएको छ ।आठ खेलाडीसहित १० सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले राष्ट्रिय टेबलटेनिस
इन्टरनेसनल व्ह्ीलचेयर एन्ड एम्पुटिज (आईडब्लुएएस) गेम्समा सहभागी हुन नेपाली टोली बिहीबार रसियाको सोची प्रस्थान गरेको छ । पुरुषमा अमित थापा र चिन्ताबहादुर कुँवर तथा महिलामा सीता भण्डारी र रन्जना धामीले
चौथो दक्षिणएसियाली (आईटीएफ) तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन ३९ सदस्यीय नेपालीटोली बुधबार भारतको गोवा प्रस्थान गरेको छ । पुरुषतर्फ रोशन आचार्य, लीलाधर बस्नेत, दोर्णबहादुर मगर, हनोक सुब्बा, भीमबहादुर तामाङ,
लिभरपुल इन्टरनेसनल कलेज र प्राइम कलेज छैटौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा लिभरपुलले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ५२–४९
हिटिङ सिस्टमसहितको पौडी पोखरी निर्माण गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल पौडी संघबीच मंगलबार समझदारी पत्र हस्ताक्षर भएको छ । युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेलको उपस्थितिमा राखेप सदस्य–सचिव