थाइल्यान्डमा हाइपर्फमेन्स टेनिस प्रशिक्षण लिइरहेका नेपाली खेलाडीले त्यहा जारी प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । थाइल्यान्डमा भएको अयोध्याय स्पोर्ट्स टेनिस फेस्टीबलमा नेपाली युथ खेलाडीले सनसनीपूर्ण प्रदर्शन गरेका हुन् ।
ग्रिनल्याण्ड स्कुलको आयोजनामा तेश्रो क्विईक्स चिजबल ग्रिनल्याण्ड अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता मंगलवार देखि संचालन हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराएको छ । धापासी स्थित ग्रिनल्याण्ड स्कुलमा भएको पत्रकार सम्मेलनमा काठमाण्डौं
नेरिक र भ्यालीपब्लिक स्कुलले पन्ध्रौं वल्सन हुप अन्तर बिद्यालय बास्केटबल प्रतियोगितामा आईतवार उपाधि जितेका छन् । शंखमुलको नेरिक स्कुलले दोहोरो उपाधि हात पारेको छ । जुनियर ब्वाईजको खेलमा नेरिकले ग्रिनफिल्डमाथी
सदस्य सचिव विष्टले विभिन्न प्रतियोगितामा सहभागिता जनाउन जान लागेका चेस खेलाडी तथा आर्विटरलाई परिषदमा विदाई गरे । ब्रुनाईमा आयोजना हुने एशियन एम्योच्योर चेस च्याम्पियनसिपमा सहभागि हुन जाने खेलाडीहरुमा धरमबहादुर लामा
नेश्नल चिल्डेन स्कुलले धनवहादुर स्मृति उपत्याका ब्यापी अन्तर बिद्यालय कराँते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेका छ । नेश्नलले पहिलो स्थान प्राप्त गर्नका लागि ८ स्वर्ण जितेको थियो । दोश्रो स्थानमा
मोर्गन इन्टरनेसनल कलेजले एनसेल यु–१८ अन्तरकलेज बास्केटबल प्रतियोगितामा शनिबार लगातार दोश्रो जित हात पारेको छ । मोर्गनसंगै एलआरआई कलेज र प्राइम कलेजले पनि दोश्रो जित दर्ता गरे । लगनखेलस्थित
प्रथम किड्स ट्रायथलन प्रतियोगिताको ब्वाइजमा आदर्श कार्की र गल्र्समा रैना अग्रवाल शनिबार पहिलो भएका छन् । सहभागीले ५० मिटर पौडी, १.५ किलोमिटर साइक्लिङ र ५ सय मिटर दौड पूरा गर्नु
प्राइम कलेजका श्यान्टू श्रेष्ठले दसौं हरेराम जोशी स्मृति खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्सको उपाधि शनिबार जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको फाइनलमा श्यान्टुले आदर्श
कराँते खेलाडीहरुले चिकित्सा विज्ञान राष्टिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक प्राध्यापक डाक्टर बुलन्द थापालाई बधाई तथा सफल कार्यकालकालागि शुभकामना दिएका छन् । थापाले लामो समयदेखी नेपाली खेल जगत्मा
टोलीकी कप्तान समेत रहेकी तेक्वान्दो स्टार मनीता शाहीले राष्ट्रिय टिम छाडेकी छिन् । ब्यक्तिगत कारणले टिम छाडेकी मनीता शुक्रबार नै अमेरिका प्रश्थान गर्दै छिन् । तेक्वान्दो राष्ट्रिय टोलीले उनलाई राष्ट्रिय