जिवनराम श्रेष्ठ नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा निर्वाचीत भएका छन् । बिहिबार भएको निर्वाचनमा जिवनरामले १७ तथा अर्का प्रत्यासी उमेसलाल श्रेष्ठले नौ मत पाए । यसैगरी, महासचिवमा लामा टेन्डी शेर्पा निर्वाचीत
राष्ट्रिय तेक्वान्दो खेलाडी रोहीत तामांग विवाह बन्धनमा बाधीएका छन् । सिन्धुपालचोकका २६ बर्षिय तामांगले बुधबार नुवोकोटकी २१ बर्षिय सुनीता तामांगसंगको दुइ बर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् ।
ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा हेराकाजी महर्जन सोमबार मनोनित भएका छन् । श्याम शर्मा बजगाईं कोषाध्यक्ष तथा राजमान महर्जन, अशोकलाल लामा, अमृता पाण्डे र सानुकाजी महर्जन सदस्यमा मनोनित भए
थाइल्यान्डको फुकेटमा हुने एसियाली सिनियर भारोत्तोलन च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीलाई सोमबार बिदाइ गरियो । अक्टोबर ३ देखि १२ तारिखसम्म हुने च्याम्पियनसिपमा ५ पुरुष र १ महिला खेलाडीले नेपालको प्रतिनिधित्व
डेनेब एकेडेमीले छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि जितेको छ । डेनेब ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बन्यो । प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगिताको ब्वाइज
मध्यम तथा लामो दुरीको सदाबाहर नेपाली धावीका कान्छीमाया कोजु क्यानाडामा पनि सम्मानीत भएकी छिन् । क्यानाडामा हालै सम्पन्न दुइ प्रतियोगितामा महत्वपूर्ण सफलता प्राप्त गरेका कारण माउन्ट एभरेस्ट लायन्स क्लब र
नेपालका दिनेस श्रेष्ठ थाइल्यान्डमा जारी एएसबीसी बक्सींग प्रतियोगिताको आइतबार भएको खेलमा तुर्कीमीनीस्तानका खेलाडीसंग पराजित भए । खेलको दौरान घाइते भएका दिनेस अंकका आधारमा परािजत भएका हुन् । पहिलो खेलमा उनले
सुशान्त चिपल्कट्टी स्मृति एसियाली जुनियर ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली सोमबार भारतको पुना जाँदै छ । सेप्टेम्बर ३ देखि ६ तारिखसम्म हुने च्याम्पियनसिपमा समान ३–३ पुरुष÷महिला गरी ६ नेपाली
नेपाली तेक्वान्दोमा महत्वपूर्ण प्रभाव रहेको काटेश्वर तेक्वान्दो डोजांग नया संरचनामा प्रबेश गर्ने भएको छ । हाल महादेबस्थान र जडीबुटी दुइ स्थानमा प्रशिक्षण सञ्चालन गरिरहेको कोटेश्वरले पेप्सीकोलामा नया हल बनाउने तयारी
नुवाकोट जिल्ला बुद्धिचाल संघको सम्पन्न तेस्रो साधारण सभाले अमजद अालमको अध्यक्षताम नौ सदशिय जिल्ला बुद्धिचाल संघ गठन भएको छ।नेपाल बुद्धिचाल संघका केन्द्रीय प्रतिनिधि तथा महासचिव एकालाल श्रेष्ठ र जिल्ला खेलकुद