काजाकिस्तानको अस्तानामा भएको विश्व जुडो च्याम्पियनसिपमा नेपालको चुनौती शनिबार समाप्त भएको छ । पुरुषको १०० केजीमाथिराजनजोशीको पराजयसंगै नेपालको चुनौती समाप्त भएको हो । राजन स्पेनका फर्नान्डो डेभिलसंग इप्पोनका आधारमा पराजित
नेपालले काठमाडौमा सम्पन्न साफ यू–१९ फुटबल च्याम्पियनसिपको उपाधि जितेको छ । उपाधि जित्ने क्रममा नेपालले फाइनलमा भारतलाई टाइब्रेकरमा ५–४ ले पराजित ग¥यो । निर्धारित समयमा दुवै टोलीले १÷१ गोल गरेका
राष्ट्रिय खेलकुद परिषद्का सदस्य फत्त बहादुर गुरुङ्गले नेपाली करातेको समस्या समाधानका लागि सबैभन्दा उपयुक्त समाधान नै आसन्न निर्वाचनलाई सबै पक्षले सहयोग गर्ने भएको बताएका छन् । सदस्य गुरुङ्ग भन्छन् “
सोफीया शाहले पाचौ एनएस कप पौडी प्रतियोगितामा ४ सय मिटर फ्रिस्टाइलमा नया राष्ट्रिय कीर्तिमान कायम गरेकी छिन् । उनले सोफीया साहको नाममा रहेको ५ मिनेट ३६.२७ सेकेन्डको कीर्तिमान भंग गर्दै
जापानको याकोहामामा हुने करातेको रेफ्री सेमिनारमा भाग लिने नेपाली टोलीलाई शुक्रबार बिदाइ गरियो । अगष्ठ ३१ देखि सेप्टेम्बर ३ तारिखसम्म सेमिनारमा प्रकाश मोहन धौभडेल, फत्तबहादुर गुरुङ, विसन मोते, बालकृष्ण रावल,
नेपाल जुडो संघका सचिव एवं जुडोका अन्तर्राष्ट्रिय निर्णायक धर्मकुमार श्रेष्ठ बालवातावरण केन्द्र नेपाल (सीडब्लुसीएन) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । केन्द्रको चौधौ अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत
लगातार दोहोरो जितहातपार्दै हेम्स छैटौं प्याब्सन मध्य क्षेत्रीय अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ । अनामनगरस्थित एसियन पब्लिक स्कुलको कोर्टमा हेम्सले स्पाङगललाई २९–११ तथा अक्सिडेन्टल पब्लिक स्कुललाई
नेपाल भारोत्तोलन संघले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त कोषाध्यक्ष सुरेन्द्र बहादुर हमालको शुक्रबार स्वागत गरेको छ । पूर्व भारोत्तोलन खेलाडी एवं ओलम्पियन हमाललाई भारोत्तोलन संघका महासचिवपार्थ सारथी सेन
पोखरा कास्की जिल्ला ब्याडमिन्टन सङ्घको आयोजनामा शुक्रबारदेखि पोखरा रड्डशालामा १४ औं संस्करणको जिल्लास्तरीय अन्तरमावि स्व. इन्द्रबहादुर गुरुङ स्मृति ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। १४भदोसम्म सञ्चालन हुने प्रतियोगितामा दुई सरकारी, तीन
ग्लोबल तेक्वान्दो मास्टर्स टे«निङ प्रोग्राममा सहभागी हुन ३ सदस्यीय तेक्वान्दो प्रशिक्षक टोली शुक्रबार दक्षिण कोरिया प्रस्थान गरेको छ । सिराहा जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक पूर्ण योञ्जन, दिलिप स्मृति ब्वाइज