पाँचौं एनएस पौडी प्रतियोगितमा स्टार पौडी खेलाडी शिरिष गुरुङ र सोफिया शाहले राष्ट्रिय किर्तमान बनाएका छन् । पुरुष ओपन ब्रेस्ट २ सय मिटरमा नेपाल आर्मीका शिरीष गुरुङले राष्ट्रिय कीर्तिमान बनाएका
हाइ पर्फमेन्स तालिमका लागि नेपाली लनटेनिस खेलाडी शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान ग¥यो । अगष्ट ३० देखि सेप्टेम्बर १२ तारिखसम्म हुने तालिम १४ वर्षमुनिका ५ पुरुष र ३ महिला खेलाडीले सहभागिता
थाइल्यान्डमा जारी एएसबीसी कन्फरडेसन बक्सींग च्याम्पियनसीपको बिहिबारको खेलमा नेपालका दिनेस श्रेष्ठले ५६ किलो तौल समुहको खेलमा विलायस्याक चानासोयानलाई प्वाइन्टको आधारमा परािजत गरेका छन् । प्रतियोगितामा २८ देश सहभागि छन् ।
नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघ (आइटिएफ)का उपाध्यक्ष अन्जन धमला बुल्गेरीयामा अडर अवार्ड बाट सम्मानित भएका छन् । धमलाले तेक्वान्दोको विकास विस्तारमा बिशेस भुमिका निभाएको भन्दै अन्तर्राष्ट्रि«य तेक्वान्दो महासंघ (अष्ट्रि«या) ले सम्मान
काठमाडौमा जारी साफ यू–१९ फुटबल च्याम्पियनसिपमा नेपाल फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेशको क्रममा नेपालले बिहिबार भएको सेमिफाइनलमा अफगानीस्तानलाई ३–२ ले पराजित ग¥यो । नेपाललाई जित दिलाउने क्रममा अन्जन
काभ्रेका मदनकृष्ण कायस्थ थाईल्याण्डतर्फ प्रस्थान गरेका छन्। उनले अाई डब्लु सिसंग एक बर्षको सम्झौतामा थाईल्याण्डका खेलाडीलई चेसको प्रशिक्षण दिनेछन् ।बिगत साढे एक बर्षदेखि पूर्ब नेपाल च्याम्पियन सुरवीर लामाले त्यस संस्थाबाट
नेपालले छैटौं दक्षिण एसियाली वादोरियो कराते च्याम्पियनसिपको उपाधि जितेको छ । गत संस्करणको च्याम्पियन नेपालले १० स्वर्ण, ३ रजत र १ कांस्य जित्दै उपाधि रक्षा गरेको हो ।अघिल्लो संस्करणमा नेपाल
ज्यापु समाज यलको २२ औँ साधारण सभा तथा ८ औँ महाधिवेसनको उपलक्ष्यमा ज्यापु समाज खेलकुद उप समितिको आयोजनामा र गछेँ टोल सुधार समितिको व्यवस्थापनमा संचालन भएको ज्यापु कप ब्लीट्ज चेस
नेपालले दक्षिण एसियाली अन्डर नाइन्टीन फुटबल प्रतियोगिताको सेमिफाइनलमा अफगानीस्तानसंग खेल्ने भएको छ । मंगलबार भएको खेलमा भारतले माल्दीभ्सलाई हराउदै समुहमा पहिलो स्थान पाए पछि सेमिफाइनल समिकरण पुरा भएको हो ।
नेपाल ह्यान्डबल संघका अध्यक्ष तेज गुरुङ्ग र महासचिव विश्ववम मल्ल ह्यान्डबलका विकासका लागि अतिकम विकसित राष्ट्र (यु.डि.सी) को बैठकमा सहभागी हुन बुधबार भारत प्रस्थान गरेका छन । अध्यक्ष गुरुङ्ग सो