। क्यानडामा भएको क्रिमोर भर्टिकल अल्ट्रा म्यारथनमा महिलातर्फ नेपालकी महिला धावीका कान्छी माया कोजूले उपाधि हात पारिन् । कोजूले क्यानडाको क्रिमोर भर्टिकल च्यालेन्जमको अल्ट्रा सिरिजमा महिलातर्फ पहिलो हुदैं नयाँ रेकर्ड
पर्वतारोहण तथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सम्पन्न भएको छ । विद्यालयतहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने
युवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार बुधबार प्रदान गरेको छ । सम्मानित हुने सबै भन्दा बढी एथलेटिक्स खेलाडीको
पर्वतारोहणतथा रक क्लाइम्बिङ खेलकुद संघ नेपालको आयोजनामा क्लाइम्बिङको आधारभूत तालिम मंगलबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा सुरु भएको छ । विद्यालयतहबाटै रक क्लाइम्बिङ खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले
वाको एसियाली किक बक्सिङच्याम्पियनसिपमा नेपालले ४ स्वर्ण, ५ रजत र ९ कांस्य सहित १८ पदक जितेको छ । भारतको पुनेमा जुलाई ३१ देखि अगष्ट ९ तारिख सम्म भएको उक्त च्याम्पियनसिपमा
काठमाडौं जिल्ला लनटेनिस संघको मंगलबार सम्पन्न विशेष साधारणसभाले मनोहरदास मुलको अध्यक्षतामा ८ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् हातामा भएको विशेष साधारणसभाले गोपाल मानन्धरलाई
आगामी भदौमा काठमाडौंमा हुने पहिलो यु–१९ साफ च्याम्पियनसिपमा नेपाल तुलनात्मक रूपमा सजिलो समूहमा परेको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले सातदोबाटोस्थित एन्फा कम्पेल्क्समा सोमबार सार्वजनिक गरेको च्याम्पियनसिपको ‘ड्र’ मा नेपाल
बंगलादेशमा जारी तेस्रो साफ यु–१६ फुटबल प्रतियोगितामा नेपाली यु–१६ टोलीले विजयी सुरूआत गरेको छ । सिलएटस्थित जिल्ला स्टेडियममा भएको समूह चरणको आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ५–० ले पराजित गर्दै
पोखरा कास्की जिल्ला तेक्वान्दो संघले नेपाल तेक्वान्दो सङघले खडा गरेको भूकम्प पीडित राहत कोषमा ३२ हजार चार सय रुपैयाँ प्रदान गरेको छ। संघका अध्यक्ष जगन बहादुर गुरुङले संघका केन्द्रीय अध्यक्ष
नेपालका राष्ट्रिय च्याम्पियन केशब श्रेष्ठले युएइमा जारी एसियन कन्टीनेन्टल चेस प्रतियोगितामा पहिलो जित हात पारेका छन् । आठौ चरणमा उनले लीबीयाका लासन मर्वानलाई पराजित गरे । प्रतियोगितामा उनले प्रतिस्पर्धा गरेको