कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन नेपाली तेक्वान्दो टोली आइतबार दक्षिण कोरिया प्रस्थान गरेको छ । विश्व तेक्वान्दो महासंघको क्यालेन्डरमा समावेश यो प्रतियोगिता २२ देखि २७ जुलाइसम्म दक्षिण कोरियाको छुन
नेपाली खेलाडी निशा रावलले जियोन्जु खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार रजत जितेकी छन् । निशाले महिलाको ७३ केजीमाथि रजत जितेको प्रशिक्षक नोर्बु लामाले जनाएका छन् । निशा पहिलो चरणमा
पोखरा कास्की जिल्ला भलिवल संघको अयोजनामा पाँचदिने क्षेत्रिय भलिवल रेफ्रि तालिम सम्पन्न भएको छ । तालिमका सहभागिहरुलाई एक समारोहका विच प्रमाणपत्र वितरण गरिएको छ । नेपाल भलिवल संघका अध्यक्ष दानबहादुर
आईजेएफ युथ जुडो ट्रेनिङ क्याम्पमा सहभागी हुन दुई खेलाडीसहित ३ सदस्यीय नेपाली जुडो टोली आइतबार स्विटजरल्यान्डको फिस प्रस्थान गर्दैछ । १९ देखि २५ जुलाइसम्म हुने क्याम्पमा १८ वष मुनिका १–१
पढाइ र खेल दुवैका उत्तिकै अब्ब्ल न्यु डाइमन्ड स्पोर्ट्स एकडेमीका भलीबल लिफ्टर कृपा अधिकारीलाई शेर बहादुर खड्का स्मृति प्रतिष्ठान बालकोटले शनिबार सम्मान गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव
लगातार दोस्रो पटक टी २० विश्वकप क्रिकेट खेल्ने नेपालको सपना चकनाचुर भएको छ । शनिबार भएको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल जर्सीसँग ७ विकेटले पराजित भयोे । पराजय पछि
पछिल्लो समय नेपाली जुडाको गतीबीेधीमा बालगृहको प्रमुख भुमिका रहेको छ । यसै अभियानमा रहेको पाम(प्रीजनर एसिस्टेन्स मिसन) को अभियान बालगृहकी खेलाडी राष्ट्रिय टोलीमा समाबेश भए पछि सार्थक भएको हो ।
हाइ पर्फमेन्स ट्रेनिङमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली लनटेनिस टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । अन्तर्राष्ट्रिय टेनिस महासंघ, एसियाली टेनिस महासंघ र लनटेनिस एसोसिएसन अफ
राष्ट्रिय खेलकुद परिषद् (राखेप)कोे १०२औँ बोर्ड बैठकले सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिरमा गर्ने निर्णय गरेको छ । यस अघि छैटौ राष्ट्रिय खेलकुद सुदुर पश्चिममा भएको थियो । सातौ राष्ट्रिय
अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षक ध्रुवबहादुर केसीलाई नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाले केसीलाई बिहीबारबाट प्रशिक्षकको जिम्मेवारी दिएको हो । एन्फाले केसीलाई एक वर्षका