अमेरीकाको लासभेगास सहरमा आयोजना हुने युएस ओपन टेवलटेनिस २०१५मा निर्णायकको भूमिका निर्वाह गर्न बरिष्ठ प्रशिक्षक एवं निर्णायक शंकर गौतम शनिबार त्यस तर्फ प्रस्थान गरेकाछन् । आषाढ २१ देखि २६ गते
नेपालकी प्रीति बराल २८ औं समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत लनटेनिसमा शनिबार पराजित भएकी छन् । दक्षिण कोरियाको ग्वाङजुमा भएको महिला एकल स्पर्धामा प्रीति बेलारुसकी मुन भिक्टोरियासंग ६–० र ६–०
प्रथम प्यारेन्टस् कप जुनियर लनटेनिस च्याम्पियनसिपकोे यु–१८ ब्वाइजतर्फ संरक्षकभूषण बज्राचार्यले उपाधि जिते । उनले फाइनलमा सक्षम कार्कीलाई ७–५, ६–२ ले हराए । त्यस्तै गल्र्सतर्फ मायन्का राणाले आकृति शाहलाई ६–१, ६–०
प्रथम प्यारेन्टस् कप जुनियर लनटेनिस च्याम्पियनसिपअन्तर्गत शुक्रबार संरक्षकभूषण बज्राचार्य र माहिका राणाले यु–१६ तर्फ उपाधि जितेका छन् । सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस कोर्टमा संरक्षकभूषणले ब्वाइजतर्फ र माहिन्काले गल्र्सतर्फ उपाधि जितेका
रुषको राजधानी मस्कोमा आयोजना हुने विश्व फेन्सिङ्ग च्याम्पियनसिपमा सहभागि हुन जाने नेपाली खेलाडीलाई शुक्रबार राष्ट्रिय खेलकुद परिषद्मा उपाध्यक्ष लामा टेन्डी शेर्पा र निमित्त सदस्य सचिव शकुन्तला नगरकोटीले विदाई गरे ।
१९ औ मध्य इंग्ल्यान्ड कराते च्याम्पियनसीपमा नेपालका परशुराम बास्तोला र सुनील लामा सहभागि हुदै छन् । प्रतियोगिता ५ र ६ जुलाइमा हुने छ । प्रतियोगितामा हभागि खेलाडीलाई नेपाल कराते महासंघका
काठमाडौं प्रथम प्यारेन्ट्स कप जुनियर लनटेनिस च्याम्पियनसिपअन्तर्गत बिहीबार रनव सिंह र अभिलाषा विष्टले उपाधि जितेका छन् । सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस कोर्टमा रनवले यु–९ ब्वाइज फाइनलमा आयुष्मान हजुर घलेलाई ८–०
मित्र राष्ट्र भारतको बाग्लौरमा ३ देखि ५ जुलाइसम्म संचालन हुने चौथो साउथ एशियन च्याम्पियनशिपमा सहभागि हुने नेपाली पुरुष बास्केटबल टोलीलाई नेपाल ओलम्पिक कमिटि(अन्तर्राष्ट्रिय मान्यता प्राप्त) का अध्यक्ष धु्रववहादुर प्रधान महासचिव
राष्ट्रिय खेलकुद परिषद (राखेप)का नव नियुक्त सदस्य सचिव केशव कुमार बिष्टले नेपाल ओलम्पिक कमिटीको विवाद समाधानमा जोड दिएका छन् । नेपाल ओलम्पिक कमिटिले बुधवार आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा
प्रथम प्यारेन्ट्स कप जुनियर लनटेनिस च्याम्पियनसिप अन्तर्गत तेस्रो दिन बुधबार भएको ब्वाइज यु–९ तर्फ रनव सिंहले राजवीर प्रधानलाई ८–० ले हराए । यु–१० मा भने रनव साक्षात शाहीसँग ८–२ ले