सिंगापुर चेस फेडिरेसनको आयोजनामा यही २५ जेठ देखि १ असारसम्म हुने एसियन समुहगत चेस च्याम्पीयनसीप सहभागि हुन नेपाली चेस खेलाडीहरु रुपेश जैसवाल, विवेक थिङ्ग र अफिसियल नेपाल बुद्धिचाल संघ सचिव
थाइल्यान्डमा सम्पन्न एटीपी जुनियर टेनिस प्रशिक्षण अन्तरगत भएको खेलमा नेपाली युथ च्याम्पियन संरक्षक भुषण बज्राचार्यले थाइ युथ च्याम्पियनलाई ४–१,१–४,१४–१२ ले पराजित गरे । एसियाली टेनिस कार्यक्रम अन्तरगतको विशेष प्रशिक्षण कार्यक्रममा
पोखरा आरटी फुटबल ट्रेनिङ सेन्टर र कालरेखा प्रोडक्सन प्रालिको संयुक्त आयोजनामा पोखरामा सम्पन्न यु–१६ एक दिने सेभेन–ए–साइड फुटबल प्रतियोगिगताको उपाधि एकता एफसी लालीगुराँस टोलले जितेको छ। पोखरा रड्डशाला शनिबार भएको
अन्तराष्ट्रिय ओलम्पिक कमिटीका सदस्य, अन्तराष्ट्रिय एथ्लेटिक्स महासंघका उपाध्यक्ष तथा युक्रेन ओलम्पिक कमिटीका अध्यक्ष सर्जि बुब्काले नेपाली खेलकुदको भौतिक विकासमा सहयोग गर्ने बताएका छन । ‘नेपालको स्थितीबारे म अन्तर्राष्ट्रिय निकायलाई जानकारी
पोखरा डिफेण्डिङ च्याम्पियन अनिल शाहीले पोखरामा जारी दोस्रो आरएमसी पोखरा ओपन टेनिस प्रतियोगिताको उपाधि हात पारेका छन्। स्काइ माउण्ट टेनिस क्लबको आयोजनामा शनिबार पोखरा रड्डशालामा भएको एकलतर्फको फाइनलमा विकास गुरुङलाई
होपकी महासचिव एवं कराते खेलाडी सुस्मिता तामाङ नेतृत्वको टोलीले गोर्खामा भूकम्पले क्षति पु¥याएको तीन विद्यालयलाई जस्ता पाता वितरण गरेको छ । गोर्खाको खरिबोट गाविसस्थित प्रभा मावि, बौद्ध हिमालय प्रा.वि. र
जापान कराते डो, नान्बुकाइ सितोरियो संघ नेपालको अध्यक्षमा माधवराज थापा शुक्रबार निर्विरोध निर्वाचित भएका छन् । संघको पहिलो साधारणसभाले थापाको अध्यक्षतामा १९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्विरोध चयन ग¥यो ।
काभ्रेको चलाल गाविसको विभिन्न ४ वडाका भूकम्प पीडितलाई नेपाल पारा तेक्वान्दो संघले राहत प्रदान गरेको छ । चलालको १ सय १५ घरधुरीलाई म्याट्रेस, झुल, साबुन, मन्जन र ब्रस प्रदान गरिएको
नेपालका मोहन बम र अस्ट्रेलियाका एडमन्डको जोडीले अस्ट्रेलिया राष्ट्रिय जुडोमा काता स्पर्धामा लगातार दोस्रो पटक स्वर्ण दक जितेक छने । यसैगरी उनले नेपालकै खेम थापासंग मिलेर नागा ओ कातामा पनि
कराते प्रशिक्षक एवं आठौं दक्षिण एशियाली खेलकुदका स्वर्ण पदकधारी गंगाराम महर्जन काँधमा चोट लागि घाईते भएका छन् । नेपाल लोकतान्त्रिक खेलकुद संघको अगुवाईमा बैशाख १२ र २९ गते गएको भुकम्पका