नमस्ते सामुदायिक प्रतिष्ठान नेपालको आयोजनामा मालेपाटन खेल मैदानमा जारी मनकामना केवलकार सेभेन–ए–साइड च्याम्पियनसीप ट्रफी–२०१५ अन्तर्गत बिहीबार आठ खेल सम्पन्न भएका छन्। प्रतियोगितामा आयोजकका दुवै टोलि ‘ए’ र ‘बी’ ले जीत
नेपाल आईटीएफ राष्ट्रिय ब्ल्याक वेल्टकमिटीको आयोजनातथा रोयल हिमचुली इन्टरनेसनलको मुख्य प्रायोजनमा चौथौ राष्ट्रिय प्रोफेसनल आईटीएफ तेक्वान्दो च्याम्पियनसिप ९ जेठमा हुने भएको छ । प्रतियोगितामा २१ खेलाडीको सहभागिता रहने मुल आयोजक
नेपाल अटोमोबाइल्स स्पोर्टस् एसोसिएसन (नासा)ले अन्तर्रा्ष्ट्रिय अटोमोबाइल महासंघ (एफआईए) अन्तर्गत एफआईए एसिया क्षेत्रीय खेलकुद कंग्रेसको अवसर पारेर दुई व्यक्तित्वलाई सम्मान गरेको छ । नासाले बिहीबार आयोजना गरेको एक कार्यक्रमकाबीच नेपालमा
काठमाडौंका निशेष मिर्चिङ मगरले तेश्रो नेकोस जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बिहीबार स्वर्ण हात पारेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुष ५९ केजीमुनिफाइनलमानिशेषले बर्दियाका विष्णुराज बुढाथोकीलाई पराजित गरे
नेपाल आर्मी क्लब विजय सिन्जालीले ११ औं राष्ट्रिय उसु प्रतियोगिताको पहिलो दिनबिहीबार स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमीकभर्डहलमा भएको पुरुष थाउलोको छान छ्वान्मा विजयले सर्वाधिक ८.३५
अखिल नेपाल लनटेनिस संघ र दशरथ रंगशाला टेनिस परिसर व्यवस्थापन समितिको संयुक्त आयोजनामा चौथो सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिता १३ बैशाख देखि हुने भएको छ । प्रतियोगितामा विभिन्न १० स्पर्धामा
युनाइटेड किंगडम तेक्वान्दो डोजांगका राजेश राइ सगरमाथा युके तेक्वान्दो डोजांग नया बानेश्वरमा सम्मानीत भएका छन् । उनलाई डोजांगका प्रमुख अर्जुन भक्त राइ र रेनर्स स्कुलका प्रधानाध्यापक ऋषिराम पोखरेलले सम्मान गरे
सिक्किम के.एफ.सी.भारत इलामको मंगलबारेमा सञ्चालन भईरहेको ‘लण्डन आइस मंगलबारे अन्तर्राष्ट्रिय गोल्डकप’ को सेमीफाईनलमा प्रवेश गरेको छ । मंगलबारको अन्तिम क्वाटर फाईनलमा सुनसरी फूटबल क्लबलाई ३–० को फराकिलो अन्तरले पाखा लगाउँदै
नेपाल खेलकुद महासंघ अन्तर्गतको राष्ट्रिय तेक्वान्दो संघ, नेपालको आयोजनामा तेश्रो नेकोस जुनियर राष्ट्रिय तेक्वान्दो प्रतियोगिता बिहीबारदेखि हुने भएको छ । विभिन्न ६१ जिल्लाका १ हजार ४ सय ३ खेलाडीको सहभागिता
ललीतपुर जिल्ला उसु संघले आइतबार एसियाली उसु च्याम्पियनसीपकी रजत पदक विजेता कमला लोप्चनलाई सम्मान गरेको छ । कमलाले सन् १९८२ मा दक्षिण कोरियाको सोलमा भएको तेस्रो एसियाली उसु च्याम्पियनसीपमा रजत