मिष्टर काठमाण्डौ शारीरिक सुगठन शुक्रबार देखि
काठमाण्डौ जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको आयोजनामा तेश्रो जिल्लाब्यापी मिष्टर काठमाण्डौ शारीरिक सुगठन, महिला फिटनेस् तथा द्वितीय जुनियर मि.काठमाण्डौ शारीरिक सुगठन प्रतियोगिता शुक्रबार र शनीबार हुने भएको छ ।