नेपाल बक्सिङ संघले २२ जनालाई आईबा वान स्टार प्रशिक्षकको प्रमाण पत्र शनिबार प्रदान गरेको छ । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) ले बक्सिङलाई उपलब्ध गराएको प्रमाण पत्र सम्बन्धितलाई हस्तान्तरण गरिएको हो
बिश्व फुटबल महासंघ ( फाीफा)ले अअिल नेपाल फुटबल संघ – एन्फाका) अध्यक्ष गणेश थापा माथिकाृ छानबीन नसकिएकाले थप ९० दिन स्थगनमा रहन निर्देशन दिएको छ । थापा यस अघि फीफाको
आयोजक प्यारागन पब्लिक स्कुलले दोश्रो सकिल उद्धिन स्मृति अन्तरविद्यालय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । टिम च्याम्पियन प्यारागनले ६ स्वर्ण, ५ रजत र ९ कांस्य जित्यो । २
हङकङमा हुने १९ औं एसियाली सिटिस तेक्वान्दो च्याम्पियनसिपमा सहभागीहुन ३ खेलाडी सहित ६ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । मार्च २१ र २२ माहुने प्रतियोगितामा तीन महिला
आइटिएफ १४ बर्ष तथगा १४ मुनीको एसियन डेभलप्पमेन्ट च्याम्पियनसीप डिभिजन वानको खेलमा नेपालका संरक्षक भु्षण बज्राचार्यले दोस्रो खेलमा पराजयको सामना गरेका छन् । उनी चाइनीज ताइपेइका लिन हान चिनसंग १–६,६–१,६–०
सरीता पुमा राई धरान सातौं राष्ट्रिय तेक्वान्दो निर्णायक तालिम तथा आठौं निर्णायक रिफ्रेसर कोर्ष र प्रथम पुम्से निर्णायक तालिम बुधबार देखि धरानको कर्बड हलमा शुरु भएको छ । उद्घाटन कार्यक्रममा
ब्वाइज युनियन तेक्वान्दो डोजाङका जुनियर राष्ट्रिय तेक्वान्दो खेलाडी दिलिपकुमार केसीको निधनमा बुधबार श्रद्धाञ्जली सभा आयोजना गरियो । ब्वाइज युनियनले राष्ट्रिय खेलकुद परिषद् (राखेप) हातामा आयोजना गरेको श्रद्धाञ्जली सभामा राखेपका सदस्य–सचिव
राष्ट्रिय खेलकुद परिषद्, जहा थुप्रै प्रशिक्षक छन् । धेरैका लागि आफ्नो सामथर््य पुष्टि गर्ने थलो । केहीका लागि एउटा जागीर मात्र । कसैको जिवनको सम्पूर्ण अंश त कसैका लागि खेलाडी
Janarjan Dhungel elected as president of Nepal Para Taekwondo Assosation. General Congress held at Kathmandu elected Debesh Bhattarai, Mohan Karki and Bhimsen KC as Vice President. Acchutam Lamichane elected as
Samrachyak Bhusan Bajracharya won first game at ITF Asian Development 14 and Under 14 Asian Division One Tennis Tournament. Samrachyak Nepal junior chamion defeated Siritavornchan (Thai )2-6,6-3,6-2 game played at