पोखरा पश्चिमाञ्चल क्षेत्रीय भलिबलको आयोजना तथा नेपाल भलिबल सङ्घको तत्वावधानमा यही फागुन ७ गतेदेखि पोखरामा २९ औं राष्ट्रिय पुरुष तथा चौथो महिला अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ। फागुन १३
हिम्स र साइपाल एकेडेमीले दोश्रो हिसान राष्ट्रिय खेलकुदको गल्र्स बास्केटबलमा बुधबार जित हात पारेका छन् । नयाँबजारस्थित प्राइम कलेजको कोर्टमा हिम्सले प्रिमियरलाई १०–४ तथा साइपालले न्यु होराइजनलाई ५५–२४ ले पराजित
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र मोर्गन इन्टरनेसनल कलेजले दोश्रो हिसान राष्ट्रिय खेलकुद प्रतियोगिताको गल्र्स बास्केटबलमा सोमबार जित हात पारेका छन् । झम्सीखेलस्थित आइडियलमोडेल स्कुलको कोर्टमा सीसीआरसीले प्रिमियरलाई २१–१३
ग्रिनफिल्ड र हिम्सले दोश्रो हिसान राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुषबास्केटबलमा आइतबार विजयी सुरुआत गरेका छन् । हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलको कोर्टमा ग्रिनफिल्डले ह्वाइटहाउसलाई २६–२४ ले पराजित ग¥यो भने हिम्सले चाणक्यालाई २८–१९
यु–१४ डेभलोप्मेन्टक्याम्पमा सहभागी हुन ५ खेलाडी सहित७ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । उक्त क्याम्पमा पुरुषतर्फ दीपेश केसी, सम्यकभूषण वज्राचार्य र छविलाल राउत तथा महिलामा खुशीपाण्डे र
संजय स्मृती प्रतिष्ठानद्धारा भलिबल खेलाडीद्धय इम रानामगर र निता शाहलाई आइतबार सम्मान गरिएको छ । नेपाल पुलिसकी महिला टिमकी कप्तान निता र पुलिसकै पुरुष खेलाडी इमलाई प्रतिष्ठानकी संरक्षक निरज मास्केले
प्रेमनारायणन्यौपाने पोखरा चिरपरिचित प्रतिद्वन्द्वी मनाङमस्र्याङ्दी क्लबलाई पराजित गर्दै थ्रीस्टार क्लबले पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७१ को उपाधि हात पार्न सफल भएको छ। शनिबार भएको फाइनलमा उत्कृष्ट
निलबाराहीले प्रथम मनमैजु काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । टिम च्याम्पियन बन्न सफल निलबाराहीले ७ स्वर्ण जित्यो । मनमैजु तेक्वान्दो डोजाङद्वारा आयोजित प्रतियोगितामा २ स्वर्ण, २ रजत
प्रथम मनमैजु काठमाडौं जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताका प्रतियोगिताको समापनकाअवसरमा सन् २०१४ को जुनमा रुसको मस्कोमा सम्पन्न पाँचौं विश्वपारा तेक्वान्दोका रजत विजेता यादवकुँवरलाई सम्मान गरियो । यस अघि उनी बिश्व पारा तेक्वान्दो
प्रेमनारायण न्यौपाने पोखरा चिरपरिचित प्रतिद्वन्द्वी थ्रीस्टार क्लब र मनाङमस्र्याङ्दी क्लब पोखरामा जारी १३ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगिता–२०७१ को फाइनलमा भिड्ने भएका छन्। शुक्रबार भएको दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिमाञ्चल