बुढापेस्ट ग्रान्ड प्रिक्समा सहभागी हुन ७ खेलाडीसहित ८ सदस्यीय नेपाली जुडो टोली बुधबार हंगेरीको बुढापेस्ट प्रस्थान गरेको छ । अगष्ट १० देखि १२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर
इण्डोनेशियामा आयोजना हुने १८ औं एशियाली खेलकुदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली मंगलबार पोखरा बाट प्रस्थान गरेको छ । पोखराका बाट जान लागेको टिमलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रिय
थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक युनिभर्सिटी थाइल्यान्ड जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोलीलाई सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल जुडो संघले स्वागत गरेको छ । अगष्ट ४ र ५ तारिखमा भएको प्रतियोगितामा
नेपाल उसु संघ केन्द्रीय साधारण सभा तथा निर्वाचनले वीर बहादुर तामाङको अध्यक्षतामा १६ निवाचित र १२ जना मनोनित गरी कुल २८ जनाको केन्द्रीय कमिटी निर्माण गरेको छ । कमिटीमा रिक्त
१८औं एशियाली खेलकुदका लागि थाइल्याण्डमा विशेष प्रशिक्षणरत दुई महिला खेलाडीले त्यहाँ भएको मैत्रीपूर्ण खेलमा जित हासिल गरेका छन् । चार मुलुकका टोलीहरु सम्मिलित मैत्रीपूर्ण प्रतियोगिता अन्तर्गत आइतबार भएको खेलमा महिला
हरिसीद्धी उसु क्वानले शनीबार सम्मान कार्यक्रमको आयोजना गरेको छ । ललीतपुर महानगरपालीका वडा नम्बर २८ का वडा अध्यक्ष राजेश मर्हजनको प्रमुख आतीथ्यमा तथा क्वानका अध्यक्ष सानुराजा मर्हजनको सभापतीत्वमा मन्जुर मर्हजन,
नेपाल भलिबल संघले पहिलो पटक फ्रेन्चाइजी महिला भलिबल प्रतियोगिता गर्ने भएको छ । संघले भारतको गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्त रुपमा आयोजना गर्न लागेको
थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली बिहीबार थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदको तयारीलाई मध्यनजर गरी
उचिदेची तालिममा सहभागी हुन आईकेओ क्योकुसिन काइकान कराते संघ नेपालका ३ खेलाडी बिहीबार फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् । अगष्ट ३ देखि सेप्टेम्बर ३ तारिखसम्म हुने तालिममा रविन राना, विजय
राष्ट्रिय खेलकुद परिषद्ले आइतबार विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरिएको छ । यस क्रममा बगलादेशमा भएको कराते प्रतियोगितामा पदक जित्ने गोजुरियो कराते खेलाडी पनि सम्मानित भएका छन् ।