नेपाली लामो दूरीका अल्ट्रा म्याराथुन धावक एवं कृतिमानी पर्वतारोही संजय पण्डितलाई आज सिंहदरवार स्थित खेलकुद मन्त्रालयमा नगद र सम्मान पत्र सहित सम्मान गरिएको छ । उनले गत महिना अष्ट्रेलियाको सर्वोच्च
थकाली सेवा समिति, काठमाडौंका मीन गौचन चौथो धनुषवाण प्रतियोगिताको तेश्रो दिन आइतबार शीर्ष स्थानमा कायमछन् । दोश्रो दिनदेखि अग्रता बनाएका मीनको ६ अंक छ । मनाङ मस्र्याङ्दी क्लबद्वारा आयोजित प्रतियोगितामा
काजकिस्तानसंगको खेलमा २–१ को जित हात पार्दै नेपाल पहिलो पटक एसियन जुनियर टेनिस प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ । कतारको दोहामा जोरी प्रतियोगितामा भारत पहिलो र नेपाल दोस्रो हुदै समुह
भारतको नया दिल्ली स्थित खेल परिसर ताहिरपुर,दिलशाद्् गाडेनमा शनिवार देखि साउथ एशियन खुला कराते च्याम्पियनशिप शुरु भएको छ । च्याम्पियनशिपमा पहिलो दिन जुनियरतर्फका खेलहरु प्रारम्भ भएका छन् । नेपाल, भारत,भुटान
पोखरा डिफेण्डिङ च्याम्पियन पोखरा भ्याली स्पोर्टस् क्लब एले पोखरामा जारी दोस्रो अमन गुरुङ स्मृति सेभेन–ए–साइड फुटबल प्रतियोगिता–२०७१ को उपाधि हात पारेको छ। पोखरा भ्याली स्पोर्टस् क्लब पोखरा–१०÷१५ रामबजारको आयोजना एवं
पोखरा काजीपोखारी युथ क्लब पोखरा–१८ काजीपोखरीको आयोजनामा शनिबारदेखि प्रथम काजीपोखरी खुल्ला पुरुष बास्केटबल रनिङशिल्ड–२०७१ शुभारम्भ भएको छ। क्लबकै बास्कटेबल मैदानमा भएको उद्घाटन खेलमा काजीपोखरी युथ क्लब बी ले एनएमवाईभीलाई ३५–३१
कतारमा जारी एसियन जुनियर टेनिस प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गरेको छ । पहिलो खेलमा भारतसंग ३–० ले पराजित नेपालले त्यस पछिका दुइ खेलमा जित हात पार्दै सेमिफाइनल प्रबेशको सम्भावना
नेपालले प्रथम सगरमाथा खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । टिम च्याम्पियन नेपालले २५ स्वर्ण, २५ रजत र ४३ कांस्य जितेको आयोजक नेपाल सितोरियो कराते डो संघ, शाखा
कतारको दोहामा जारी एसियन जुनियर टेनिस च्याम्पियनसीपमा नेपालले पहिलो जित हात पारेको छ । कतासंगको खेलमा नेपाल २–१ ले विजयी भएको हो । जित पछि नेपालको सेमिफाइनल प्रबेशको सम्भावना कायम
प्रथम दक्षिण एसियाली महिला भलिबल च्याम्पियनसिपमा ऐतिहासिक सफलता हात पारेको नेपाली महिला भलिबल टिमलाई प्रोत्साहन स्वरुप प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपाल, ताप्लेजुङ काठमाडौं सम्पर्क मञ्च र भूतपूर्व कर्णेल प्रबलशमशेर