दोश्रो दक्षिण एसियाली गोजुरियो कराते च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गरेका छन् । डिसेम्बर २७ देखि ३० तारिखसम्म हुने प्रतियोगिताको ५० केजीमा
भारतको नयाँ दिल्लीमा हुने खुला दक्षिण एसियाली कराते च्याम्पियनसिपमा सहभागी हुन २३ खेलाडीसहित ४५ सदस्यीय नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । डिसेम्बर २७ र २८ तारिखमा हुने च्याम्पियनसिपको
कतारमा जारी एसियन जुनियर टेनिस प्रतियोगिताको पहिलो खेलमा भारतसंग नेपाल ३–० ले पराजित भएको छ । नेपाली टोलीको प्रदर्शन सहानीय भए पनि बिश्व स्तरीय भारतीय टोली प्रतिद्धन्दी भएको नेपाली टोलीका
चौथो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपाल तेश्रो भएको छ । नेपाल ४ स्वर्ण, ४ रजत र ११ कांस्यसहित तेश्रो भएको हो । डिसेम्बर २० र २१ तारिखमा भारतको देहरादुनमाभएको प्रतियोगितामा अफ्गानिस्तान
हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए) प्रथम नामी कप अन्तरविद्याल बास्केटबल प्रतियोगितामा बुधबार च्याम्पियन बनेको छ । सिनियर ब्वाइज र गल्र्स दुवैको उपाधि एचएचसीएले जित्यो । ‘मोस्ट भेलुएबल प्लेयर’ को दुवै
संसारका सातै महादेशका सर्बोच्च शिखरमा पायला टेक्ने लक्ष्य लिएको नेपाली समाबेशी आरोही टोलीले लक्ष्य पुरा गरेको छ । समुहकी पुजन आचार्यले फेसबुक मार्फत दिएको जानकारी अनुसार अन्टार्टीकाको सर्बोच्च शिखर आरोहरण
पुरुष राष्ट्रिय भलिवल टोलीका कप्तान कैलाश भट्टले अन्तराष्ट्रिय खेलजीवनबाट सन्यास लिएका छन । लामो समय देखि राष्ट्रिय टोलीमा ओपन स्पाइकरको रुपमा रहेका कैलासको नेतृत्वमा एपीएफले छैटौ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक
पहिलो दक्षिण एशियाली आमन्त्रण महिला भलिवल प्रतियोगितामा घरेलु टोली नेपाल उपबिजेता बन्न सफल भएको छ । प्रतियोगिताको अन्तिम खेलमा श्रीलंकाबिरुद्ध रोमाञ्चक जित दर्ता गर्दै नेपाल प्रतियोगिताको दोस्रो स्थानमा रहन सफल
हिमालयन हेल्पलेस चाइल्ड एकेडेमी (एचएचसीए)प्रथम नामी कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गल्र्स दुवैको फाइनलमा मंगलबार प्रवेश गरेको छ ।जोरपाटीस्थित आयोजक नामीको कोर्टमा एचएचसीएले टेरेसा एकेडेमीलाई ३९–२९ ले
कतार एसियालीजुनियर टेनिस टिमकपमा सहभागी हुन४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार कतार प्रस्थान गरेको छ । डिसेम्बर २३ देखि ३० तारिखसम्महुने च्याम्पियनसिपमा संरक्षक भूषण वज्राचार्य, रेन्जन लामा, प्रनव खनाल