मकवानपुर लन टेनिस संघको संयोजनमा मध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत सामरी स्लाम टेनिस प्रतियेगिता शुक्रबार सम्पन्न्न भयो । अन्तम दिन भएकोे पुरुष एकलको उपाधि कमल भण्डारीले सन्तोष खत्रीलाई ६–२,६–१ ले पराजित
१२औं प्राइमकप बास्केटबल प्रतियोगिताको पुरुषतर्फ आयोजक प्राइम तथा महिलातर्फ ह्वाइट हाउस च्याम्पियन बनेका छन् । शुक्रबार भएको पुरुष तर्फको फाइनल खेलमा प्राइमले सिसिआरसिलाइ ६२–४८ को स्कोरमा पराजित गरेको हो ।
लामो दुरीका अल्ट्रा म्याराथुन धावक एवं किर्तिमानी पर्वतारोहि संजय पण्डितलाई नेपाल सरकारले तीन लाख दिने निर्णय गरेको छ । बिहिवार बसेको मन्त्री परिषद बैठकले उक्त रकम दिने निर्णय गरेको हो
नेपालले प्रथम दक्षिण एसियाली मार्सल आर्ट महोत्सवअन्तर्गत उमा कुङफुतर्फ शुक्रबार ४ स्वर्ण जितेको छ । जम्मा ५ स्पर्धामा प्रतिस्पर्धा भएकोमा भारतले १ स्वर्णमा चित्त बुझायो ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)
आयोजक प्राइम र सविक विजेता सीसीआरसी कलेज १२ औं प्राइम कप बास्केटबल प्रतियोगिताको पुरुष स्पर्धामा फाईनल प्रवेश गरेका छन् । बिहिवार भएको सेमिफाईनल खेलमा दुवै विजेता टिमले एकतर्फी नतिजा आफ्नो
हंगकंगमा जारी एसियाली जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको पहिलो दिन तीन नेपाली खेलाडी पराजित भएका छन् । ५५ किलोमा प्रतिस्पर्धा गरेका सुदेस डोंग हदानो अतारुसंग इप्पोनको आधारमा पराजित भए ।
पाम ‘ए’ ले नेकोस तेश्रो राष्ट्रव्यापी जुडो प्रतियोगिताको उपाधि बिहीबार जितेको छ । पामले ५ स्वर्ण, ३ रजत र १ कांस्य हात पा¥यो । ३ स्वर्ण, १ रजत र १
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले सातौं पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ टिम च्याम्पियनको उपाधि बिहीबार जितेको छ । टिम च्याम्पियन सीसीआरसीले ४ स्वर्ण जित्यो । दोश्रो भएको
भोटेवाहलस्थित मोर्निङ ग्लोरी हाइस्कुलले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक एवं मास्टर गणेश गुरुङलाई बिहीबार सम्मान गरेको छ । विदेशमा रहेर पनि तेक्वान्दोको विकास र विस्तारमा योगदान पु¥याएवापत गुरुङलाई सम्मान गरिएको हो ।
क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ले सातौं पूर्णमान वज्राचार्य स्मृति टेबलटेनिस प्रतियोगिताको कलेजतर्फ बुधबार दुई स्वर्ण जितेको छ । पुरुष र महिला डबल्समा सीसीआरसीले स्वर्ण जित्यो । लैनचौरस्थित राष्ट्रिय