आईएचएफ च्यालेन्ज ट्रफी (जोन– २) को तेश्रो संस्करणमा सहभागी हुन ३६ सदस्यीय नेपाली ह्यान्डबल टोली सोमबार पाकिस्तानको फैसलावाद प्रस्थान गर्दैछ । जोन– २ मा दक्षिण एसियाका ८ राष्ट्र नेपाल, भारत,
फीलीफीन्समा जारी युथ एसियन चेस च्याम्पियनसीपको पहिलो चरणमा नेपालका विवके थिंगले फीलीपिन्सका सान्टोस रेन्ज मार्भिनलाई पराजित गरे । उनले आइतबार दोस्रो चरणमा फीलीपिन्सकै सामन्टीला डारियन युनिक्ससंग खेल्ने छन् । महिला
काठमाडौं दोस्रो नेपाल जुनियर खुला लनटेनिस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस संघको कोर्टमा भएको १४ बर्ष मुनी र १६ बर्ष मुनीको फाइनल खेल सम्पन्न भयो
पोखरा ः छात्रतर्फ डिफेण्डिङ च्याम्पियन मनकामना बोर्डिङ स्कुल र छात्रातर्फ डिफेण्डिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमावि सेतोले पोखरा रड्डशालामा जारी १२ औं संस्करणको अन्तरमावि कर्णेल जेपिक्रस छात्रछात्रा बास्केटबल प्रतियोगिताको उपाधि हात
आयोजकलेनवौ जनरल चोइ स्मृति राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेको छ । शनिवार सम्मन्न खेलमा आयोजकले ७ स्वर्ण ५ रजत ६ कास्य जित्न सफल भयो । दोश्रो स्थानमा
पोखरा ः ड्यामसाइडमा रहेको ड्यामसाइड क्लबले शुक्रबार एक कार्यक्रमको आयोजना गरि विभिन्न क्षेत्रमा उत्कृष्ट कार्य गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। सम्मानीत हुनेमा एन्फाका उप महासचिव गणेशबहादुर भट्टराई लगायत
आदित्य सुवेदीले अकि जुबेन रावतलाई ८–५ ले हराउँदै दोस्रो राष्ट्रिय जुनियर खुला लनटेनिस प्रतियोगिता अन्तर्गत यु–९ छात्रको उपाधि जितेका छन् । शुक्रबार सम्पन्न सोही उमेर समूहको छात्रातर्फ रायना शाहले इशाश्री
आईटिएफका सस्थापक अध्यक्ष जनरल चोइ होङ हीको स्मृतिमा आयोजित नवौं जनरल चोइ स्मृति राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगिता शुक्रबार बागलुङ्गको बुर्तिबाङमा शुरु भएको छ । नेपाल आईटिएफ ब्ल्याक बेल्ट कमिटि,जिल्ला खेलकुद
भारतको मुम्बईमा टाटा ओपन इन्डिया इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्ज अघि अम्पायर एक्सचेन्ज प्रोग्रामअन्तर्गत हुने ब्याडमिन्टन एसिया कन्फिडेरेसन (बीएसी) रेफ्री कोर्समा बीएसी एक्रिटेडेट अम्पायर उदय अर्याल सहभागी हुने भएका छन् । त्यस्तै
दुई छुट्टाछुट्टै अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा सहभागी हुन नेपाली ब्याडमिन्टन टोली बंगलादेशको ढाका र भारतको मुम्बई जाने भएका छन् । नेपाली टोली पहिले ढाकामा हुने योनेक्स–सनराइज बंगलादेश इन्टरनेसनल ब्याडमिन्टन च्यालेन्जमा सहभागी