नेपालले आइसीसी र्वल्ड क्रिकेट लिग डिभिजन थ्रीको आइतबार भएको खेलमा सिंगापुरलाई १९० रनको फराकिलो अन्तरले पराजित गरेको छ । २६४ रनको लक्ष्य पछ्याएको सिंगापुर २१.४ ओभरमा सम्पूर्ण विकेट गुमाउदै ७३
दक्षिण कोरियामा हुने ग्लोबल तेक्वान्दो मास्टर्स कोर्षमा सहभागि हुन नेपालका चार जना तेक्वान्दोकर्मी शुक्रबार त्यसतर्फ प्रस्थान गरेका छन् । बिश्वका ४५ जना प्रतिभाशाली तेक्वान्दो खेलाडी तथा प्रशिक्षकको सहभागिता रहने कोर्षमा
नेपाल लोकतान्त्रिक खेलकुद संघको आयोजनामा प्रथम राष्ट्रब्यापी जुनियर अन्तर विद्यालयस्तरिय लोकतान्त्रिक खुला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । पोखरा रङ्गशालामा १४ र १५ कार्तिकमा हुने प्रतियोगितामा देशभरिबाट करिव ३ सय
दक्षिण कोरियाको इन्चन सहरमा आयोजित १७ औं एशियाली खेलकुद प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी रमेश मगर र फुपु ल्हामु खत्रीलाई नेपाल जुडो संघले नगदद्वारा सम्मान गरेको छ । खेलाडीहरुलाई
नेपाली बक्सिङ्गमा ३१ बर्ष देखि बक्र्सींग खेलमा समर्पीत प्रशिक्षक मदन गुरुङ्गलाई बुधबार सम्मान गरिएको छ । उनलाई हाल मकाउमा रहेका गुरुङ्गद्वारा प्रशिक्षित पूर्व बक्सिङ्ग खेलाडी पदम सिंह पन्तले सम्मान स्वरुप
५० को दशकमा नेपाली करातेमा परिचित नाम अशेष राइ अहिले अमेरिकी खेल बृत्तमा पनि त्यत्तिकै चर्चामा रहेका छन् । लुसीयानामा भएको जेकेए कराते प्रतियोगितामा स्वर्ण पदक जिते पछि उनको चर्चा
अखिल नेपाल फुटबल संघ ( एन्फा )का अध्यक्ष गणेश थापाले दुई महिनासम्म एन्फा अध्यक्षको रुपमा काम नगर्ने घोषणा गरेका छन् । ५८ करोड रुपिया आर्थीक अनीयमितताको आरोपमा संसदको सार्वजनिक लेखा
एसियाली खेलकुदको कार्य सम्पादन समितीको बैठकले एसियाडमा भागेका खेलाडीलाई १० बर्षकाृ निम्बन गरेको छ । साथै प्रशिक्षक र ब्यबस्थापकलाई एक बर्षसम्म कुनै बैदेशीक प्रतियोगितामा सहभागी हुन नपाउने गरी हास्यास्पद निर्णय
पुलिस र एपीएफले दोस्रो एनभीए कप भलीबल प्रतियोगिताको उपाधि जितेका छन् । शनिबार भएको पुरुष तर्फको फाइनलमा पुलिसले एपीएफलाई २५–२२, २५–२३ र २५–१९को सोझो सेटमा पराजित गर्यो । महिला तर्फको
काभ्रेस्थली तेक्वान्दो डोजांगका प्रमुख विक्रम खड्गीबाट लिखित तेक्वान्दो गाइड वानको शनीबार बिमोचन भयो । कार्यक्रममा बिशेष अतीथीको रुपमा युवा तथा खेलकुद मन्त्रालयका सचिव पौडेलले पनि पुस्तकको बारे प्रकास पारे ।