सोनी खड्काले आठौं राष्ट्रिय खेल अन्तर्गत आईटिएफ तेक्वान्दोको स्पाईरिङमा स्वर्ण जितेकी छिन् । आईतवार भएको ४०–४५ केजी तौल समूहमा प्रदेश ३ की सोनीले आर्मीकी निस्मा बस्याललाई फाईनलमा हराएकी थिईन् ।
तेश्रो पाथीभरा थेचम्बो याङवारक अन्तराष्ट्रिय खुला चेस प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको छ । प्रतियोगिताका लागि सम्पूर्ण खेलाडी आइपुगीसकेको आयोजक कमिटीका प्रमुख राजकुमार म्याङबोले जानकारी दिए । ९ देखि १४ बैशाखसम्म
दाङको तुलसीपुरमा आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पहिलो दिन चार वटा इभेन्ट मात्रै सम्पन्न हुँदा विभागीय क्लब पुलिसले बर्चश्व जमाएको छ । शनिबार भएका चार इभेन्ट मध्य तीन वटामा स्वर्ण पदक
आठौ राष्ट्रिय खेलकुदमा नेपाल पुलिस क्लबका खेलाडी कमल श्रेष्ठले जारी आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तेक्वान्दो खेलको पुम्से तर्फ शनिबार ३ स्वर्ण पदक जितेका छन् । भैरहवाको ब्याडमिन्टन कभर्डहलमा श्रेष्ठले पुम्सेको
आठौं राष्ट्रिय खेलकुद अन्तरगत शनिवार विहान भएको पुरुष हेन्डबल खेलमा प्रदेश ५ र गण्डकी प्रदेश विजयी भएका छन् । पहिलो खेलमा प्रदेश ५ ले कर्णाली प्रदेशलाई २२–१२ गोल अन्तरले पराजित
आठौं राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल सकिँदा प्रहरीकी अस्मिता राई ५६६ अंकसाथ शीर्ष स्थानमा छिन् । प्रदेश ५ की बसन्ती
आठौं राष्ट्रिय खेलकूदअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको २ सय मिटर दौडमा एपीएफका आशिष चौधरी र आर्मीकी सरस्वती चौधरी शनिबार पहिलो भएका छन् । आशिष पुरुष र सरस्वती महिलामा पहिलो भएका
आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी १९औ महिला तथा पुरुष राष्ट्रिय आइटिएफ प्रतियोगिता अन्तरगत शनीबार भएको रातो पेटिको महिला प्याट्रनमा एपीएफकी अप्सना तामाङले पहिलो तथा गण्डकी प्रदेशकी सुस्मीता थापाले दोश्रो स्थान
आठौ राष्ट्रिय खेलकुद ंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् । सेमिफाइनलमा अशिमले आर्मीका रोशन
आठौ राष्ट्रिय खेलकुद अन्तरगत जारी आठौ महिला तथा २४ औ पुरुष राष्ट्रिय भारोत्तलन प्रतियोगिता अन्तरगत शनीबार भएको महिला ५५ किलो तौल समुहमा नेपाल प्रहरीकी देवी चौधरीले तीन राष्ट्रिय कीर्तिमान कायम