सिन्धुलीकी ओसिका के.सी. र बागुलुङ्गका शेर बहादुर मगरले प्रथम कुराँश प्रतियोगितामा स्वर्ण हात पार्न सफल भएका छन् । ओसिकाले ४८ केजी तौल समूहमा आफ्ना प्रतिद्वन्दिहरुलाई पाखा लगाउँदै स्वर्ण हात पार्न
उक्त कार्यक्रमपछि अशोक भने जर्मनको ह्याम्बर्ग जाने छन् । मार्च २९ देखि ३१ तारिखसम्म हुने जर्मन ओपन तेक्वान्दो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न अशोक ह्याम्बर्ग जान लागेका हुन् ।
सेमिफाइनलमा श्रीलंकालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल प्रवेश गरेको छ । बुधबार विराटनगरमा शहीद रंगशालामा भएको सेमिफाइनलमा श्रीलंकालाई ४–० ले हराउँदै नेपाल फाइनलमा प्रबेश गर्न सफल भएको हो
तेश्रो थेचम्बो याङवारक अन्तराष्ट्रिय खुला चेस प्रतियोगिता ९ देखि १४ बैशाखसम्म ताप्लेजुङको पाथीभरा याङवारक थेचम्बोमा आयोजना हुने भएको छ । थेचम्बो याङवारक चेस एसोसीसन र ताप्लेजुङ जिल्ला बुद्धीचाल संघका आयोजनामा
आईएमइ फाउन्डेसनको आयोजनामा दोश्रो आईएमइ जेटीआई ग्रान्ड जुनियर खुला टेनिस प्रतियोगिता बैशाख पहिलो साता हुने भएको छ । प्रतियोगिता बैशाख २ गतेदेखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को टेनिस कोर्टमा
नेपालका अजितकुमार यादवले हङकङमा भएको तेश्रो एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेका छन् ।घरेलु प्रतियोगितामा नेपाल एपीएफ क्लबबाट खेल्ने उनले पुरुष ३ हजार मिटर दौडमा स्वर्ण जितेको एथलेटिक्स मुख्य
नवौं सितोरियो कराते विश्व च्याम्पियनसिपमा नेपालका दिगम्बरप्रसाद पन्तले ८४ केजीमाथि तौल समूहमा रजत पदक जितेका छन्। आइतबार काजकिस्तानका खेलाडी तसिम अदिलसँग फाइनलमा ५–० ले पराजित हुँदा पन्त स्वर्णबाट बन्चित भए।
नेपाल आर्मीका चार खेलाडी बिमला श्रेष्ठ,पुनम रावल,आशिष दवाडी र सुशिल थापा एएसबिसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने पक्का भएका छन् । शनिवार भएको महिलातर्फको ५१ केजी तौल
बंगलादेशलाई ३–०ले पराजित गर्दै नेपाल महिला साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा समुहमा पहिलो स्थान पाउन सफल भएको छ । पराजीत बंगलादेश पनि समुहमा दोश्रो हुदै सेमिफाइनलमा प्रबेश गरेको छ । विराटनगरमा
नेपाल आर्मीका सुशिल थापाले एएसबिसी इलाईट महिला तथा पुरुष बक्सिङ प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । शुक्रवार भएको ४९ केजी तौल समूहको छनोट खेलमा आर्मीका सुशिलले प्रदेश ३ का मदन