जापानको टोकियोमा शुक्रबारदेखि सुरु नवौं विश्व सितोरियो कराते च्याम्पियनसिपमा नेपालका डिगम्बरप्रसाद पन्त फाइनलमा प्रवेश गरेका छन् । पुरुष ८४ केजीमाथि डिगम्बरले भेनेन्जुएलाका खेलाडीलाई ८–० तथा मेक्सिकोका खेलाडीलाई १–० ले पराजित
शिखर इन्सोरेन्स कम्पनी लिमिटेड, थापाथलीले लनटेनिस खेलाडी प्रणव खनाललाई शुक्रबार ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । पुरुष सिंगल्स वरीयताको दोश्रो स्थानमा रहेका प्रणव र शिखर इन्सोरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश
नेपालले विराटनगरमा जारी साफ महिला फुटबल च्याम्पियनसीपमा विजयी सुरुवात गरेको छ । मंगलबार भएको खेलमा नेपालले भुटानलाई ३–० ले पराजित गरेको हो । नेपाललाई जित दिलाउने क्रममा कप्तान निरु थापाको
नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जिवन राम श्रेष्ठले कोरियामा आयोजना हुने एसियन अल्पाइन चिल्ड्रेन च्याम्पियनसीपमा सहभागि हुने टोलीलाई विदाइ गरे । १६ र १७ मार्चमा हुने सो
नुवाकोटकी चर्चीत कराते खेलाडी अनु अधीकारी गृह जिल्लामा सम्मानीत भएकी छिन् । तीन नम्बर प्रदेश कराते छनोटको अबसरमा नुवाकोट जिल्ला सितेरियो कराते संघले उनलाई ५ हजार रुपैया सहित सम्मानीत गरेको
काठमाडौं खेल मण्डल (एनआरटी) को चुनावी साधारण सभाले सुन्दरनरसिंह जोशीको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यसमा तृतीय उपाध्यक्ष र सचिव बाहेक सबै निर्विरोध भए । प्रथम उपाध्यक्ष
शेरवहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा संचालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगितालाई केएनपी जापानले मख्यु प्रायोजन गरेको छ । आईतवार केएनपी जापानका नेपाल प्रमुख मनोजकुमार मिश्र र प्रतिष्ठानकी संरक्षक गमली खड्काबीच
अस्ट्रेलियामा जारी पोर्ट स्टेफन अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाली खेलाडी अशोक खड्काले स्वर्ण जितेका छन् । अस्ट्रेलियाको सिड्नीस्थित पोर्ट स्टेफनमा अशोकले ३१–३९ वर्ष उमेरसमूहको पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन् ।
नेपाल गोजुरियो कराते संघ शाखा डोजो स्वयम्भुको आयोजनामा भएको खुला कराते प्रतियोगितामा आकाश दिप डोजो पहिलो तथा इचंखु डोजो दोश्रो भए । त्यसैगरी आयोजक स्वयम्भु डोजो तेश्रो भयो । प्रतिनिधी
Women and Sport Commission of NOC organized a Felicitation and Panel Discussion program in NOC Building to celebrate the 109th International Women’s Day. In the program the Chief Guest President of