नेपाल पौडी संघको आयोजनामा पाँचौं एनएसए कप पौडी प्रतियोगिता भाद्र १० र ११ गते हुने भएको छ । उमेर समूह अन्तरगत १० बर्ष, १२ बर्ष, १४ बर्ष र १७ बर्षका
रसीयाको कजानमा जारी १६ औं फिना विश्व च्याम्पियनसिमा गौरीकाले दोश्रो राष्ट्रिय किर्तिमान राख्न सफल भएकी छिन् । उनले १०० मिटर फ्रिस्टायल १ मिनट ३.२३ सेकेन्डमा पुरा गर्दै आप्mनो नाममा रहेको
नेपाली पौडी खेलाडीहरुले राष्ट्रिय किर्तिमान राख्ने क्रमलाई निरन्तरता प्रदान गरिरहेका छन् । रशियाको कजानमा आयोजना भईरहेको १६ औं फिना विश्व च्याम्पियनसिमा किर्तिमानलाई जारी राख्ने क्रममा शिरिष गुरुङ्गले थप नयाँ किर्तिमान
रुसको कजानमा हुने १६ औं फिना विश्व पौडी च्याम्पियनसिपमा सहभागी हुन ३ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली मंगलबार रुसको कजान प्रस्थान गरेको छ । जुलाई ३० देखि अगष्ट ८ तारिखसम्म
फिना विशेष कोंग्रेसमा सहभागी हुन तीन सदस्यीय पौडी पदाधिकारी मंगलबार रुसको कजान प्रस्थान ग¥यो । नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, महासचिव जगतमान श्रेष्ठ र सदस्य युवराज सुनुवार कजान गएका
दक्षिण कोरियाको ग्वाङजुमा भइरहेको २८ औं समर युनिभर्सियाड गेम– २०१५ अन्तर्गत पौडीमा नेपालका यासिफ मानन्धरले बुधबार ६९ औं स्थान हासिल गरेका छन् । नाम्बु युनिभर्सिटी एक्वेटिक्स सेन्टरमा यासिफले पुरुषको ५०
खेल पत्रकार स्वर्गीय सुमन भोम्जनको स्मृतिमा ललितपुरमा सम्पन्न चेस प्रतियोगिताको उपाधि फिडेमास्टर रुपेश जयसवाल र क्यान्डिडेटमास्टर मदनकृष्ण कायस्थले हात पारेका छन् । ७ चरणमा सम्पन्न भएको रेपिडतर्फको खेलमा शतप्रतिशत नतिजा
पोखरा विभागीय टीम एपीएफ क्लब र क्षेत्र नं. ७ जनकपुर नेपाल क्रिकेट सङ्घको सहयोग एवं क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं. ८ पोखराको आयोजनामा पोखरा र चितवनमा जारी प्रधानमन्त्री कप