नेपलिज तेक्वान्दो एकेडेमी एनटीए प्रथम सैलुङ भर्चुअल तेक्वान्दो राष्ट्रिय पुम्से प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ६ स्वर्ण, २ रजत र ४ कांस्यसाथ एनटीए समग्रमा टिम च्याम्पियन बन्यो । सैलुङ तेक्वान्दो
आसन्न १७ औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्र्तगत चार विधाको मनोनयन सार्वजनिक गरिएको छ । मंगलबार नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ)ले एक कार्यक्रमको आयोजना गर्दै चार विधामा मनोनित खेलाडी तथा प्रशिक्षकको
काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोट्स अवार्डको पिपल्स च्वाईस विधाको मनोनयन सार्वजनिक गरिएको छ । शुक्रवार एनएसजेएफले पत्रकार सम्मेलन गरी पिपल्स च्वाईस विधाको मनोनयनमा
पौडीका नायब वरिष्ठ प्रशिक्षक ईश्वर कार्कीलाई बिदाइ तथा सम्मान गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्मा अनवरत लामो समय सम्म कार्यरत रही उमेर हदका कारण सेवा निवृत्त कार्कीलाई पौडी प्रशिक्षक परिवारका
कुनै समय थियो, नेपाली पौडीलाई त्यत्ति धेरै महत्त्व दिइएको थिएन । साँचो भन्नु पर्दा चर्चा गर्न पर्ने प्रदर्शन पनि गरेको थिएन । काठमाडौँमा भएको १३ औ दक्षिण एसियाली खेलकुद पछि
नेपाली भूमिमै पौडी प्रशिक्षण गरेर अन्तर्राष्ट्रिय स्तरको खेलाडी बन्ने कुरा केही समय अघिसम्म असम्भव झैँ लाग्थ्यो । हो ,त्यही असम्भव जस्तै लाग्ने विषय पनि सम्भव देखिन थालेको छ । यो
१३औं दक्षिण एसियाली खेलकुद सागमा पौडि तर्फको स्पर्धामा नेपालकी गौरिका सिंहले सर्वाधिक ४ स्वर्ण पदक जित्दै नयाँ किर्तिमान बनाएकी छिन् । साग अन्तरगत व्यक्तिगत चौथो स्वर्ण पदक जित्दै नयाँ कीर्तिमान
नेपालकी गौरिका सिंहले आइतबार ४ सय मिटर फ्रि–स्टाईमा पनि स्वर्ण पदक जित्दा व्यक्तिगत स्वर्ण संख्या तीन पुगको छ । ललितपुर स्थित सातदोबाटोको पौडि पोखरमा भएको स्पर्धामा पाँच प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण
पौडिबाज गौरिका सिंहले २ सय मिटर ब्याक स्र्टोकमा शुक्रबार नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । ललितपुर स्थित सातदोबाटोको हिटिङ पौडि पोखरमा सम्पन्न २ सय मिटर ब्याक स्र्टोकमा गौरिकाले निर्धारित दूरी
गौरिका सिंहले २ सय मिटर फ्रि–स्टाइल विधामा बिहीबार नेपाललाई स्वर्ण पदक दिलाएकी छिन् । सातदोबाटोको हिटिङ स्विमिङ पुलमा गौरिकाले २.०५.०६ समयमा पूरा गर्दै स्वर्ण पदक जितेकी हुन । २ सय