ब्राजिलको रियोमा ५ अगस्टबाट शुरु हुने ओलम्पिक खेलको उद्घाटनमा नेपाली टिमको नेतृत्व गर्दै जुडोकी फुपुल्हामु खत्रीले झन्डा बोक्ने भएकी छन् । शनिवार नेपाल ओलम्पिक कमिटीको भवनमा आयोजीत कार्यक्रममा एनओसीका अध्यक्ष
नेपालको विभिन्न स्थानमा आफ्नो शाखा विस्तार गर्दै नागरिकलाई आवश्यक दैनिक, लत्ताकपडा लगायत अन्य आवश्यकिय सामान एकै थलोबाट उपलब्ध गराउंदै आएको व्यापारिक संस्था भाटभटेनी सुपरमार्केटले पौडीका चम्किला तारा शिरिष गुरुङ्गलाई एक
ब्राजिलको रियो दि जेनेरियोमा हुने रियो ओलम्पिक– २०१६ मा सहभागी हुने खेलाडीसहितको नेपाली टोलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले महाराजगन्जस्थित शितल निवासमा मंगलबार बिदाइ गरिन् ।अगष्ट ५ देखि २१ तारिखसम्म हुने ओलम्पिकको
ब्राजिलको रियो दि जेनेरियोमा ५ देखि २१ अगस्टसम्म हुने ओलम्पिकमा सहभागी हुने नेपाली टिमलाई चीनको टिएनटि इन्टरनेसनल कम्पनीले उपहार प्रदान गरेको छ । सो कम्पनीको तोम्बुला ब्रान्डको ट्रयाकसुट र ब्याग
नेपाल पौडी संघले यहि अगष्टमा मित्र राष्ट्र ब्राजिलको रियो द जेनेरियोमा आयोजना हुने रियो ओलम्पिकमा सहभागी हुने पौडी खेलाडीहरुले राष्ट्रिय किर्तिमानमा सुधार गरे खेलाडीलाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ
साउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका बर्षका उत्कृष्ट युवा खेलाडीको मनोनयनमा उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, जुडोकी मनीता श्रेष्ठ प्रधान, फुटबलका अन्जन विष्ट र क्रिकेटका सन्दीप
साउन ६ मा हुने पल्सर स्पोर्ट्स अवार्डका लागि बर्षका उत्कृष्ट महिलातर्फ जुडोकी फुपू ल्हामु खत्री, उसुकी नीमा घर्तीमगर, पौडीकी गौरिका सिंह, ट्रायथलनकी रोजा केसी र तेक्वान्दोकी रेजिना कार्की मनोनयनमा परे
ब्राजिलको रियो द जेनेरियोमा अयोजाना हुने रियो ओलम्पिकका लागि पौडी खेलमा शिरिष गुरुङ्ग र गौरिका सिंह छनोट भएका छन् । पौडीको अन्तराष्ट्रिय संस्था फिनाले रसियाको कजान र दुवईमा आयोजना गरेको
नेपाल ओलम्पिक कमिटीले ५ अगष्टदेखि २१ अगस्टसम्म ब्राजिलको रियोमा हुने ओलिम्पक खेलमा सहभागीताका लागि तयारी देखि प्रशिक्षणलगायतको अवलोकन तथा अनुगमन गर्ने जिम्मेवारी एनओसीका सदस्य निलेन्द्रराज श्रेष्ठलाई दिएको छ ।शुक्रबार एनओसीको
शिद्धार्थ बनस्थलीका देवेश मानन्धर र लिङकनकी श्रीतिका सिंहले ओलम्पिक डे को अवसरमा आयोजित ओलम्पिक डे स्विम मिट २०१६ को खुला पौडी प्रतियोगिताका तीन÷तीन स्वर्ण पदक हात पार्न सफल भएका छन्