६ पटककी राष्ट्रिय च्याम्पियन टेबलटेनिस खेलाडी नवीता श्रेष्ठ कोचेज सर्टिफिकेसन प्रोग्राममा सर्वोत्कृष्ट भएकी छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) ले आयोजना गरेको उक्त प्रोग्राममा
श्रृजना ज्ञान सागरका विकिन पोखरेल, न्युटनका सक्षम पाण्डे र फेरील्यान्डकी मेलिना मानन्धरले दोश्रो ओप्स अन्तरविद्यालय टेबलटेनिस प्रतियोगितामा शनिबार स्वर्ण जितेका छन् । विकिन सिनियर ब्वाइज, सक्षम जुनियर ब्वाइज र मेलिना
नेपाल प्रहरी क्लब र नेपाल आर्मी क्लबले राष्ट्रव्यापी जुनियर तथा भेट्रान टेबलटेनिस प्रतियोगिताको टिम स्पर्धामा शुक्रबार स्वर्ण जितेका छन् । प्रहरी पुरुष र आर्मी महिलामा पहिलो भयो । सुनसरीको धरानमा
नेपाली भेट्रान खेलाडी धर्ममान वज्राचार्य र नवीनबहादुर शाक्यको जोडीले दोश्रो दक्षिण एसियाली भेट्रान टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष डबल्समा आइतबार रजत जितेका छन् । श्रीलंकाको कोलम्बोमा आइतबार सम्पन्न प्रतियोगिताको उक्त
नेपालले दोश्रो दक्षिण एसियाली भेट्रान टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष टिम इभेन्टमा कांस्य जितेको छ । श्रीलंकाको कोलम्बोमा जारी प्रतियोगिताको सेमिफाइनलमा नेपाल आयोजक राष्ट्र श्रीलंकासंग ३–१ ले पराजित भएपछि कांस्यमा
नेपालले श्रीलंकाको कोलम्बोमा भइरहेको दोश्रो दक्षिण एसियाली भेट्रान टेबलटेनिस प्रतियोगिताको पुरुष टिम इभेन्टमा बिहीबार जित हात पारेको छ । नेपालले भारतलाई ३–२ ले पराजित गरेको प्रतियोगितामा सहभागी मध्येका एक प्रतिस्पर्धी
काठमाडौं विश्व विद्यालयका करण राई र काठमाडौं विश्व विद्यालयकै दीपिका श्रेष्ठले दोश्रो प्रधानमन्त्री कप विश्व विद्यालय खेलकुदको टेबलटेनिसमा शुक्रबार स्वर्ण जितेका छन् । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित प्रतियोगिताको ४ खेलाडी
डिगमसिंह चेम्जोङले चौथो राष्ट्रिय पारा टेबलटेनिस प्रतियोगिताको पुरुष व्ह्ीलचेयरतर्फ शनिबार स्वर्ण जितेका छन् । जोरपाटीमा भएको फाइनलमा डिगमले लक्ष्मण राना मगरलाई ९–११, ११–१३, ११–७, ११–५ र ११–३ को सेटमा पराजित
टेबलटेनिस खेलाडी सिक्का सुवाल मंगलबार श्रीलंका प्रस्थान गरेकी छिन् । त्यहाँस्थित वेस्टर्न प्रोभिन्स टेबलटेनिस संघको निमन्त्रणामा मैत्रीपूर्ण खेल खेल्न र तालिममा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको टेबलटेनिस राष्ट्रिय खेलाडी एवं
आयोजक नेपाल वायु सेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पहिलो सेमिफाइनलमा नवीनले एयर अरेबियाका