सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले नेपाल एपीएफ क्लवका विभिन्न विद्याका ३३ जना खेलाडीहरुलाई ‘एपीएफ प्लेयर अफ दी इअर–२०७३’ द्वारा सम्मान गरे । सशस्त्र प्रहरी बल केन्द्रीय खेलकुद समितिका संरक्षक समेत
टेबल टेनिसमा नेपाल पुलिसका स्यान्टु श्रेष्ठ नयाँ राष्ट्रिय च्याम्पियन बनेका छन् । श्रेष्ठले पुरुष एकलको फाइनलमा एपिएफका शिवसुन्दर गोथेलाई १२–१०, ११–७, ८–११, ११–४, ५–११, ११–९ ले पराजित गर्दै स्वर्ण पदक
सातौ राष्ट्रिय खेलकुद अन्तरगत टेबल टेनिस तर्फको मिक्स डबलल्सको खेलमा नेपाल पुलिसका दीप साउन र नविता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ले
सातौं राष्ट्रिय खेलकुद अन्तरगत भएको टेबल टेनिस तर्फ पुरुषको टिम ईभेन्टस्मा एपिएफले फाइनलमा पुलिसको सामना गर्ने भएको छ । एपिएफले मध्यमाञ्चललाई ३–०ले र पुलिसले पूर्वाञ्चललाई ३–१ले हराउंदै स्वर्ण प्रतिस्पर्धाको लागि
नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद– २०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चलको विराटनगरस्थित शहिद रंगशालामा आयोजित एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिन् । उद्घाटन समारोहमा सहभागी टिमहरुले मार्च
विजेश्वरीले दोश्रो आरुणी कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिताको उपाधि जितेको छ । विजेश्वरीले ५० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचालेको हो । आयोजक आरुणी ४५ अंकसाथ दोश्रो भयो । तेश्रो स्थानमा
सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चलबाट समान ५–५ पुरुष र महिला गरी १० टेबलटेनिस खेलाडी छनोट भएका छन् । पुरुषमा मोरङका करण राई, सुनसरीका गणेश तामाङ, मोरङका अनुज बानियाँ तथा सुनसरीका
सातौं राष्ट्रिय खेलकुदका लागि मध्यमाञ्चलबाट १० टेबटलटेनिस खेलाडी छनोट भएका छन् । समान ५–५ पुरुष÷महिला खेलाडी छनोट भएका हुन् । पुरुषमा ललितपुरका रितिज जोशी, भक्तपुरका राजिव चिकुम्बन्जार, ललितपुरका विपुल महर्जन
सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिमाञ्चलबाट समान ५–५ पुरुष÷महिला गरी १० खेलाडी छनोट भएका छन् । पुरुषमा रुपन्देहीका नारायण घिमिरे, रुपन्देहीका शिव पुन, कास्कीका किसन जिसी, रुपन्देहीका सुनिल श्रेष्ठ तथा
सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा ८ देखि १५ पुससम्म हुने भए पनि स्क्वास ललितपुर र फेन्सिङ भने काठमाडौंमा खेलाइनेछ । त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा,