अरुणीमा सेकेन्डरी इङलिस स्कुलको आयोजनामा अरुणीमा कप अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता मंसिर २५ गतेदेखि हुने भएको छ । प्रतियोगितामा यु–१२, यु–१४ र यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स, ब्वाइज÷गल्र्स टिम र डबल्स तथा मिक्स
दसौं एसियाली प्यासिफिक भेट्रान्स टेबलटेनिस च्याम्पियनसिपमा सहभागी हुन नेपाली भेट्रान टोली सोमबार इन्डोनेसियाको बान्डुङ प्रस्थान गरेको छ । डिसेम्बर १ देखि ४ तारिखसम्म हुने प्रतियोगितामा ९ भेट्रान खेलाडीले विभिन्न ३
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सोमबार दक्षिण एसियाली खेलकुदमा स्वर्ण तथा एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई प्रोत्साहन भत्ता स्वरुप मासिक पाँच हजार रुपियाँ प्रदान गरेको छ । सागका ८५ स्वर्ण
टेबलटेनिसको विभिन्न कार्यक्रमका लागि हाल नेपालमा रहेका अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघ (आईटीटीएफ) का विज्ञ आरिफ खानले प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरेका छन् ।सो अवसरमा आरिफले प्रधानमन्त्री दाहाललाई आफ्नो नेपाल भ्रमणको विविध
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा ओलम्पिक सोलिडारिटी डेभलोपिङ स्पोर्ट्स स्ट्रक्चर फर टेबलटेनिस कोर्स शुक्रबारदेखि सुनसरीको धरानमा सुरु भएको छ । दुईदिने कोर्समा ११ जना खेल शिक्षकको सहभागिता रहेको बताइएको छ
टेबलटेनिस खेलाडी एरिका महर्जन उच्च शिक्षाका लागि शुक्रबार अस्ट्रेलियाको मेलबर्न जाँदैछिन् । पाँचौं वरीयताकी एरिकालाई काठमाडौं जिल्ला टेबलटेनिस संघले लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा आयोजित एक कार्यक्रमबीच बिहीबार बिदाइ ग¥यो
पाँचपटककी टेबलटेनिस महिला एकल राष्ट्रिय च्याम्पियन नविता श्रेष्ठले राष्ट्रिय शारीरिक अपाङ्ग टेबलटेनिस संघलाई शनिबार खेल सामाग्री सहयोग स्वरुप प्रदान गरेकी छन् । संघमा आबद्ध पारा टेबलटेनिस खेलाडीका लागि म्याच बल
आदर्श विद्या मन्दिर (एभीएम) ले सातौं कृष्णध्वज स्मृति राष्ट्रव्यापी अन्तरस्कुल तथा कलेजस्तरीय टेबलटेनिस प्रतियोगितामा शुक्रबार टिम स्वर्ण जितेको छ ।गल्र्समा एभीएमले फाइनलमा प्रभातलाई ३–१ ले पराजित ग¥यो । विजेश्वरी र
प्राइम कलेजकाद्वय श्यान्टू श्रेष्ठ र एरिका महर्जन ११ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको खुलातर्फ बिहीबार च्याम्पियन बनेका छन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष सिंगल्स फाइनलमा श्यान्टूले क्यापिटल
आदर्श विद्या मन्दिर (एभीएम) का सन्योग कपाली र डिकेन महर्जन ११ औं हरेराम जोशी स्मृति टेबलटेनिस प्रतियोगिताको यु–१६ ब्वाइज सिंगल्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा